Hotel Sumeru Butwal
Butwal, Purano Bus Park Rupandehi Nepal
इन्डियन तन्दुर जानेको कुकको आवश्यकता इच्छुक व्यक्तिले सम्पर्क गर्नुहोला ९८५७० ३८ ६३१
02/08/2025
आउँदै गरेको हरितालिका तीज र कृष्ण जन्माष्टमीको सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ
तीज विशेष कार्यक्रमको लागि पार्टी र राम्रो खाना को र फ्री होम डेलेभरी र गेस्ट हाउस मा बासा बस्नेको लागि हामीलाई सम्झनु होला
धन्यवाद 🙏 (सम्पर्क नम्बर :९८५७०३८६३१ ,०७१५३८८४४,०७१५९१६६२)
समस्त होटेल सुमेरु दर्शन परिवार्🤗
नयाँ बर्ष २०८२ साल ले देश मा देखिएको अस्थिरताको अन्त्य सङ्गै देश र देशवासी हरूमा खुसियाली र उमङ्ग को सुगन्ध ल्याउन सफल बनोस सम्पूर्ण आफन्त जन ईष्टमित्र अनी गार्हाक बर्ग हरूमा हार्दिक मंगलमय शुभकामना।।सुमेरु दर्शन होटेल एन्ड लज
परीवार
होटेल सुमेरु बुटवल को लागि एक जना तन्दुर र एक जना नेपाली खाना बनाउने कुक को आबस्यकता तलब 18000/देखि 20000सम्म खाने बस्ने सुबीधा छ फोन न:9857038631
Wow 😲 Kathi rolls at Hotel Sumeru Butwal 🤤
sampurna sathi daju bhai didi bahini haru lai naya barsha 2081 ko hardik mangalmaye shuvakamana ❤️
25/03/2024
नेपालीहरूको महान् पर्व फागु पूर्णिमा (होली)का अवसरमा देश, विदेशमा बस्ने सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछौँ।
सुमेरु होटेल परिवार
Category
Contact the hotel
Telephone
Address
Nepaljung Road Purano Buspark
Butwal
32907
Alerts
Be the first to know and let us send you an email when Hotel Sumeru Butwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.