BYAN Rupandehi Chapter

BYAN Rupandehi Chapter

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from BYAN Rupandehi Chapter, Youth Organization, Tilottama 5, Manigram Rupandehi, Butwal.

परिचय:-
नेत्रहीन युवा संघ नेपाल देशैभरि छरिएर रहेका दृष्टिविहीन तथा न्युन दृष्टियुत्त युवाहरुको हक हित र अधिकारको संवर्धन गर्नका लागि वकालत गर्ने एक अधिकारमुखि संस्था हो । संघ स्थापना कालको १० बर्षमा केन्द्रिय कार्यालय काठमाडौ, १ नम्बर प्रदेशमा झापा र मोरङ जिल्ला, मधेस प्रदेशमा बारा जिल्ला, बागमती प्रदेशमा काठमाडौ र चितवन, गण्डकी प्रदेशमा कास्की जिल्ला, लुम्बिनी प्रदेशमा रुपन्देही र बाँके जिल्ला ,कर्णाली प्रदेशमा सुर्खेत जिल्ला, सुदुर पश्चिमाञ्चल प्रदेसमा कैलालि जिल्लामा गरि १० ओटा जिल्ला शाखा समेत विस्तार गर्न सफल भएको छ । हाल यस संस्था भित्र ५०० भन्दा बढिको संख्यामा संगठित सदस्यहरु आबद्ध रहेका जसमा महिला र पुरुष लगभग समान प्रतिनिधित्व रहेको देखिन्छ ।
"नेत्रहीन युवा संघ रुपन्देही" नेत्रहीन युवा संघ नेपालको जिल्ला शाखाको रुपमा लुम्बिनी प्रदेश रुपन्देही जिल्लामा बि,स,२०७० बैशाख १० गते स्थापना भइ बि,स,२०७२ मा जिल्ला प्रशासन कार्यालय रुपन्देही बाट आबद्धता लिइ हाल कृयाशिल छ।सस्था स्थापना पस्चात सस्थागत बिकास,जनचेतना तथा सचेतना अभिबृद्धि ,गुणस्तरीय शिक्षा प्राप्ती,स्वास्थ्य प्रबर्द्धन ,रोजगार तथा स्वरोजगार र राजनैतिक नेतृत्व र सहभागीता बिसयमा कार्य गरिरहेको छ।
सस्थाको पहल,पैरबी बाट जिल्लामा;-
-सस्थाको पहलमा बुटवल बहुमुखी क्याम्पस बुटवलमा स्नातकोत्तर तह सम्म अध्ययन गर्नको निम्ति निशुल्कको ब्यबस्था भएको छ।
-लुम्बिनी प्रदेशका स्थानिय पालिकामा ध्यानाकर्षण गराइ दृष्टि बिहिन अपाङ्गता भएका ब्यक्तिहरुलाइ अध्ययनमा प्रयोग हुने हाल सम्म १३ जना रुपन्देही ,पाल्पा ,रोल्पा लगायतका जिल्लाका पालिका बाट ल्याबटब बितरण गर्ने कार्यमा समन्वय गरि सफल भएको छ।
- अपाङ्गता भएका ब्यक्तिहरुलाइ लुम्बिनी प्रदेशका केहि पालिका;-सुधोधन गा,पा,,तानसेन नगरपालिका बाट स्वास्थ्य बिमा निशुल्क गराउने कार्यमा सफलता भएको छ।
-स्वरोजगार तर्फ अपाङ्गता भएका युवाहरुलाइ सिपमुलक तालिम प्रदान गरि लगानी रकम उपलब्ध गराउने र हाल १५ जना भन्दा बढी युवा हरु आयाअर्जनमा कृयाशिल भएको ,ओनद जब बाट ६ जना अपाङ्गता भएका ब्यक्तिहरु कार्य क्षेत्रमा कृयाशिल रहनु भएको छ।
-लुम्बिनी प्रदेशका बुटवल तथा भैरहवाका केहि मुख्य तथा साहायक सडक पेटिमा दृष्टि बिहिन अपाङ्गता भएका ब्यक्तिहरुलाइ आगमनमा सहयोग पुग्ने ट्याकट्रायल बिछ्याउने कार्य भएको छ।

12/07/2026

🎉 एक हप्ते SRHR Online Quiz Competition सफलतापूर्वक सम्पन्न! 🎉

नेत्रहीन युवा संघ नेपाल (BYAN), रूपन्देही शाखाद्वारा सञ्चालन गरिएको यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार (SRHR) सम्बन्धी एक हप्ते अनलाइन हाजिरीजवाफ प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

🏆 सम्पूर्ण विजेता साथीहरूलाई हार्दिक बधाई तथा शुभकामना! 🎊

यस प्रतियोगितामा उत्साहपूर्वक सहभागिता जनाउनुहुने सम्पूर्ण सहभागीहरूलाई हार्दिक धन्यवाद। तपाईंहरूको सक्रिय सहभागिता, उत्साह र SRHR सम्बन्धी सही जानकारीप्रतिको चासोले यस अभियानलाई अझ प्रभावकारी र सफल बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ।

📱 महत्वपूर्ण सूचना:
जसले हालसम्म मोबाइल रिचार्ज प्राप्त गर्नुभएको छैन, कृपया आफ्नो नाम र मोबाइल नम्बर सहित BYAN Rupandehi Chapter को Facebook Messenger मा सम्पर्क गर्नुहोस् वा ९८०१०४८३०५ नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं।

आगामी दिनहरूमा पनि यस्तै सचेतनामूलक कार्यक्रम तथा प्रतियोगिताहरूमा Page Follow, Like र Share गर्दै सक्रिय सहभागिता जनाइरहनुहुनेछ भन्ने अपेक्षा गर्दछौं।

धन्यवाद! 🙏

12/07/2026

🎉 Lucky winner of the Day 7 | 11 July 2026

यस दिनको सही उत्तर (C) असुरक्षित यौन सम्पर्क रहेको थियो।

गोलाप्रथाद्वारा छनोट भएका ४ जना भाग्यशाली विजेताहरूको नाम यसप्रकार रहेको छ:

1. Anushkar Basnet
2.Birendra Giri
3.Ruja Joshi
4.Rj Anish Chaudhary

🎊 विजेता साथीहरूलाई हार्दिक बधाई!

कृपया आफ्नो मोबाइल नम्बर यथाशीघ्र हाम्रो इनबक्समा पठाइदिनुहुन अनुरोध गर्दछौं। अथवा ९८०१०४८३०५ नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ।

साथै, प्रतियोगितामा सहभागी हुनुहुने सम्पूर्ण सहभागीहरूलाई हार्दिक धन्यवाद। आगामी प्रतियोगिताहरूमा पनि सबै नियमहरू (Like, Share & Follow the Page) पालना गरी सक्रिय सहभागिता जनाइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

धन्यवाद। 🙏

11/07/2026

🎉 Lucky winner of the Day 6 | 10 July 2026

यस दिनको सही उत्तर (A) महिनावारी रोकिनु रहेको थियो।

गोलाप्रथाद्वारा छनोट भएका ४ जना भाग्यशाली विजेताहरूको नाम यसप्रकार रहेको छ:

1. Binita Chudali
2.Puja Kunwar Chhetri
3.Rachana Khanal
4.Gokarna Timilsena

🎊 विजेता साथीहरूलाई हार्दिक बधाई!

कृपया आफ्नो मोबाइल नम्बर यथाशीघ्र हाम्रो इनबक्समा पठाइदिनुहुन अनुरोध गर्दछौं। अथवा ९८०१०४८३०५ नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ।

साथै, प्रतियोगितामा सहभागी हुनुहुने सम्पूर्ण सहभागीहरूलाई हार्दिक धन्यवाद। आगामी प्रतियोगिताहरूमा पनि सबै नियमहरू (Like, Share & Follow the Page) पालना गरी सक्रिय सहभागिता जनाइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

धन्यवाद। 🙏

11/07/2026

🎯 QUIZ TIME - Day 7

11 July 2026 | Quiz Competition
(यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार (SRHR) सम्बन्धी अनलाइन हाजिरीजवाफ प्रतियोगिता)

नेत्रहीन युवा संघ नेपाल, रूपन्देही शाखाले यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार (SRHR) सम्बन्धी सही, तथ्यमा आधारित तथा समावेशी जानकारी प्रवाह गर्ने उद्देश्यले एक हप्ते अनलाइन हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गर्दैछ।

📅 प्रतियोगिताको समय र उत्तर दिने प्रक्रिया

• प्रत्येक दिन BYAN Rupandehi Chapter को आधिकारिक फेसबुक पेजमा SRHR सम्बन्धी एक हाजिरीजवाफ प्रश्न पोस्ट गरिनेछ।
• प्रश्नहरू यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार (SRHR) विषयमा आधारित हुनेछन्।

📌 सहभागी हुन निम्न नियमहरू पालना गर्नुहोस् :

✅ उत्तर हाजिरीजवाफ (Quiz) पोस्टको कमेन्ट सेक्सनमा दिनुपर्नेछ।
✅ प्रत्येक सहभागीको पहिलो कमेन्ट मात्र मान्य हुनेछ। सम्पादन (Edit) गरिएको उत्तर वा एउटै व्यक्तिबाट एकभन्दा बढी कमेन्ट आएमा सबै उत्तर अयोग्य ठहरिनेछन्।
✅ प्रश्न पोस्ट भएको समयदेखि २४ घण्टाभित्र उत्तर दिनुपर्नेछ।
✅ सहभागीले BYAN Rupandehi Chapter को फेसबुक पेज Follow गरेको तथा Quiz पोस्ट Like र Share गरेको हुनुपर्नेछ।
✅ सही उत्तर दिने सहभागीहरूमध्ये गोलाप्रथाद्वारा दैनिक ४ जना विजेता छनोट गरिनेछ।
✅ प्रत्येक Quiz पोस्ट भएको भोलिपल्ट विजेताको घोषणा गरिनेछ।
✅ दैनिक ४ जना विजेताले रु. ३०० बराबरको मोबाइल रिचार्ज प्राप्त गर्नेछन्।

🏆 आउनुहोस्, SRHR सम्बन्धी सही जानकारी हासिल गरौँ, सचेतना फैलाऔँ र आकर्षक पुरस्कार जित्ने अवसरको सदुपयोग गरौँ!

📱 आजै Follow गर्नुहोस्: BYAN Rupandehi Chapter

10/07/2026

🎉 Lucky winner of the Day 5 | 9 July 2026

यस दिनको सही उत्तर (B) १२ प्याड/कपडा ४-६ घण्टामा परिवर्तन गर्ने रहेको थियो।

गोलाप्रथाद्वारा छनोट भएका ४ जना भाग्यशाली विजेताहरूको नाम यसप्रकार रहेको छ:

1. Anjila Thapa
2.Sherjung Gurung
3.Sankalpa Aryal
4.Sarthak Prajuli

🎊 विजेता साथीहरूलाई हार्दिक बधाई!

कृपया आफ्नो मोबाइल नम्बर यथाशीघ्र हाम्रो इनबक्समा पठाइदिनुहुन अनुरोध गर्दछौं। अथवा ९८०१०४८३०५ नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ।

साथै, प्रतियोगितामा सहभागी हुनुहुने सम्पूर्ण सहभागीहरूलाई हार्दिक धन्यवाद। आगामी प्रतियोगिताहरूमा पनि सबै नियमहरू (Like, Share & Follow the Page) पालना गरी सक्रिय सहभागिता जनाइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

धन्यवाद। 🙏

10/07/2026

🎯 QUIZ TIME - Day 6

10 July 2026 | Quiz Competition
(यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार (SRHR) सम्बन्धी अनलाइन हाजिरीजवाफ प्रतियोगिता)

नेत्रहीन युवा संघ नेपाल, रूपन्देही शाखाले यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार (SRHR) सम्बन्धी सही, तथ्यमा आधारित तथा समावेशी जानकारी प्रवाह गर्ने उद्देश्यले एक हप्ते अनलाइन हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गर्दैछ।

📅 प्रतियोगिताको समय र उत्तर दिने प्रक्रिया

• प्रत्येक दिन BYAN Rupandehi Chapter को आधिकारिक फेसबुक पेजमा SRHR सम्बन्धी एक हाजिरीजवाफ प्रश्न पोस्ट गरिनेछ।
• प्रश्नहरू यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार (SRHR) विषयमा आधारित हुनेछन्।

📌 सहभागी हुन निम्न नियमहरू पालना गर्नुहोस् :

✅ उत्तर हाजिरीजवाफ (Quiz) पोस्टको कमेन्ट सेक्सनमा दिनुपर्नेछ।
✅ प्रत्येक सहभागीको पहिलो कमेन्ट मात्र मान्य हुनेछ। सम्पादन (Edit) गरिएको उत्तर वा एउटै व्यक्तिबाट एकभन्दा बढी कमेन्ट आएमा सबै उत्तर अयोग्य ठहरिनेछन्।
✅ प्रश्न पोस्ट भएको समयदेखि २४ घण्टाभित्र उत्तर दिनुपर्नेछ।
✅ सहभागीले BYAN Rupandehi Chapter को फेसबुक पेज Follow गरेको तथा Quiz पोस्ट Like र Share गरेको हुनुपर्नेछ।
✅ सही उत्तर दिने सहभागीहरूमध्ये गोलाप्रथाद्वारा दैनिक ४ जना विजेता छनोट गरिनेछ।
✅ प्रत्येक Quiz पोस्ट भएको भोलिपल्ट विजेताको घोषणा गरिनेछ।
✅ दैनिक ४ जना विजेताले रु. ३०० बराबरको मोबाइल रिचार्ज प्राप्त गर्नेछन्।

🏆 आउनुहोस्, SRHR सम्बन्धी सही जानकारी हासिल गरौँ, सचेतना फैलाऔँ र आकर्षक पुरस्कार जित्ने अवसरको सदुपयोग गरौँ!

📱 आजै Follow गर्नुहोस्: BYAN Rupandehi Chapter

09/07/2026

🎉 Winner of the Day 4 | 8 July 2026 🎉

यस दिनको सही उत्तर (C) १२ हप्तासम्म रहेको थियो।

गोलाप्रथाद्वारा छनोट भएका ४ जना भाग्यशाली विजेताहरूको नाम यसप्रकार रहेको छ:

1. Punam Kunwar
2. Rinku Agrahari
3. Sunita Pariyar
4. Santosh Neupane

🎊 विजेता साथीहरूलाई हार्दिक बधाई!

कृपया आफ्नो मोबाइल नम्बर यथाशीघ्र हाम्रो इनबक्समा पठाइदिनुहुन अनुरोध गर्दछौं। अथवा ९८०१०४८३०५ नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ।

साथै, प्रतियोगितामा सहभागी हुनुहुने सम्पूर्ण सहभागीहरूलाई हार्दिक धन्यवाद। आगामी प्रतियोगिताहरूमा पनि सबै नियमहरू (Like, Share & Follow the Page) पालना गरी सक्रिय सहभागिता जनाइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

धन्यवाद। 🙏

Telephone

Address

Tilottama 5, Manigram Rupandehi
Butwal

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00