Milan Brothers Group
Energy services Energy Services
27/08/2026
मिलन ब्रदर्स ग्रुप, बुटवल–८ का संचालक भरत जंग कुँवरले सरकारद्वारा विपद् तथा दैवी प्रकोपबाट प्रभावित नागरिकलाई राहत तथा उद्धारका लागि सहयोग गर्न आह्वान गरेसँगै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका बैंक खातामा रु. दुइ लाख एघार हजार एक सय एघार ( २,११,१११) सहयोग प्रदान गर्नु भएको छ ।
10/08/2026
साउन २५, २०८३ मिलन ब्रदर्स द्वारा रुपन्देहीको रोहिणी -३, परासीझुङ्गास्थित श्री जनचेतना आधारभूत विद्यालयमा ६० जना विद्यार्थीका लागि सिलाई सहितको स्कुल ड्रेस, १० थान वाटर जार तथा १ थान फ्रिज उपलब्ध गराइ हस्तान्तरण गरीएको छ।
"सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः"
गौ-माताको असीम कृपा र वात्सल्य-आशीर्वाद हामी सम्पूर्ण प्राणीहरूमाथि सधैँ यसरी नै वर्षिरहोस्, सबैको कल्याण होस्!
https://www.facebook.com/share/19bJZs28uQ/?mibextid=wwXIfr
10/04/2026
Milan Brothers EV Charging Station
Dhakdai-3,Rupandehi
10/04/2026
https://www.milanwholesale.com
Shop Groceries Online in Nepal | MilanWholesale Shop Groceries Online in Nepal with Milan Wholesale. Buy More save more
10/04/2026
रुपन्देही नेपालको लुम्बिनी प्रदेशमा अवस्थित एक महत्वपूर्ण जिल्ला हो। गौतम बुद्धको पवित्र जन्मभूमि यही क्षेत्रमा पर्ने भएकाले रुपन्देही विश्वभर प्रसिद्ध छ। यसको सिमाना पूर्वतर्फ नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), पश्चिमतर्फ कपिलवस्तु, उत्तरतर्फ पाल्पा र दक्षिणतर्फ भारतको उत्तर प्रदेशसँग जोडिएको छ। ऐतिहासिक, भौगोलिक तथा पर्यटनको दृष्टिले पनि यो जिल्ला अत्यन्तै महत्वपूर्ण मानिन्छ।
Contact the business
Telephone
Website
Address
Butwal
Alerts
Be the first to know and let us send you an email when Milan Brothers Group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.