Tilottama Institute Butwal

Tilottama Institute Butwal

Share

सम्पूर्ण प्रवेश परिक्षाका लागि तयारी कक्षाहरु।

Photos from Nepal Police's post 15/05/2026

Congratulations!

Photos from Tilottama Institute Butwal's post 19/12/2025

सशस्त्र प्रहरीमा भारी संख्यामा विज्ञापन ।।🙏
📞9857036556📞

Photos from Tilottama Institute Butwal's post 12/12/2025

जनपद प्रहरी सहायक निरीक्षक र प्रहरी निरीक्षक पदको बिज्ञापन 🙏9857036556 admission going on!

Photos from Tilottama Institute Butwal's post 31/08/2025

हार्दिक बधाई!! नेपाल प्रहरीका प्रशिक्षण साथीहरू बुटवल आउँदा कार्यालयमा सम्पर्क गरि आफ्नो बधाई ग्रहण गर्नुहुँदै।यो तपाईको माया सधै रहिरहोस्😍😍
पाइलाहरू अगाडि बढिरहेछन्,तर गन्तव्य अझै टाढा छ।सपना छन् आँखाभित्र लुकेका,तर बाटोहरू धुलाम्य छन्, अपरिचित छन्।कसैले सोध्यो — "कहाँ जाँदैछौ त?"
मनले भने — "खै, आफैंलाई भेट्न।"यो यात्रा अरूलाई देखाउन होईन,आफ्नो वास्तविक छ्लाङ्ग बुझ्न हो। सबैको दिन आउँछ, हतार गरेर हुन्न । अरूलाई देखेर मात्र हुन्न । एकै पटक उति नै मात्रामा हावा भरेर एकै समयमा आकाशतिर छाडिएका बेलुनहरूले पनि फरक फरक उचाइ चुम्छन् । आफू अरू जस्तो नहुनु वा अरू आफू जस्तो नहुनु समस्या वा कमजोरी होइन । यो यथार्थता हो,तपाईं अझै निखारिनु छ!
#हार्दिक_बधाई!!हार्दिक बधाई!! नियुक्ति पत्र प्राप्त भएपछी हाम्रा धेरै बिध्यार्थीहरु र गुरुवर्ग समेत बधाई सम्मान कार्यक्रममा सहभागी हुन असफल भए ! आगामी कार्यक्रममा सहभागी हुन आग्रह समेत गर्दै साथीहरू बुटवल आउँदा कार्यालयमा सम्पर्क गरि आफ्नो बधाई ग्रहण गरिदिनुहुन हर्दिक अनुरोध गर्दछौं । आफुले अध्ययन गरेको संस्थाप्रतिको यो तपाईको मायाकै कारण मिति : २०८२/०५/१४ का दिन सन्ध्याकालिन समयमा केहिँ नेपाल प्रहरीका अ.स.ई. प्रशिक्षण साथीहरूको आकस्मिक आयोजनामा सम्मान गर्ने अवसर मिल्यो!! यो तपाईको माया सधै रहिरहोस्😍😍आउदा दिनमा अझै सफलता मिल्दै जाओस् साथै आगामी दिनमा सहकार्यको आह्वान समेत गर्दछौं !धन्यवाद सम्पुर्ण उपस्थित व्यक्तित्वहरुलाई ।
#सम्पुर्णलाई उर्जाशील कार्यशैली एवं उच्च मनोबल सहितको सफल कार्यकालको शुभकामना!! तपाईहरुको जिवनको यस महत्त्वपुर्ण सफलतामा #हामी_तिलोत्तमा_ईन्स्टिच्युट_सहयात्री हुन पाएकाेमा गौरवान्वित छाै‌ं।हाम्रा सम्पुर्ण #विषय-विज्ञ #गुरुहरुको भूमिकाको र कुशल कर्मचारीवर्गकाे साथै सम्पुर्ण #उतिर्ण_मित्रहरूको_अध्ययन प्रतिको झुकाव एवं सक्रियतालाई विशेष धन्यवाद दिन चाहन्छौं।
***************************************
अझै अरु सम्पुर्ण मित्रहरू सम्पर्कमा आउनुहोला है अब हुँदा !!! !
अ.स.ई./अफिसर_क्याडेट/जवान/सैन्य नयाँ भर्ना कार्यक्रम सुचारु !!!
🇳🇵सशस्त्र प्रहरीको (A.S.I.)
🇳🇵सशस्त्र प्रहरीको ( #जवान)
🇳🇵नेपाल प्रहरीकाे जनपद तर्फको #प्रहरी_सहायक_निरीक्षक
🇳🇵नेपाल प्रहरीकाे जनपद तर्फको ( #जवान)
🇳🇵नेपाल प्रहरीकाे प्राबिधिक तर्फको ( #जवान)
🇳🇵नेपाली सेना तर्फको ( #अफिसर_क्याडेट)
🇳🇵नेपाली सेना तर्फको ( #सैन्य)
9857076556 / 9857036556 / 9817556556

22/08/2025

ुरस्कार_२०८१ र #जगदम्बा_श्री_२०८१: 'लोकभाका सङ्कलन र संरक्षणमा' विशिष्ट योगदान पुर्‍याउनुभएकोमा प्रेमदेव गिरीज्यूलाई जगदम्बा-श्री पुरस्कार र छुदेन काविमोको पुस्तक 'उरमाल'लाई मदन पुरस्कार-२०८१ प्रदान गरिने भएको छ ! !

Photos from Tilottama Institute Butwal's post 22/08/2025

सम्पर्क गर्नुहोला समयमै आवेदन दिई!९८५७०३६५५६
#अधिकृत_क्याडेट_तयारी_कक्षा ।

Photos from Tilottama Institute Butwal's post 22/08/2025

सम्पर्क गर्नुहोला समयमै आवेदन दिई!९८५७०३६५५६
#सशस्त्र_प्रहरी_जवान_तयारी_कक्षा ।

22/08/2025

#नेपाल_आर्मी_ #अधिकृत_क्याडेट
#सशस्त्र_ प्रहरी_जवान(सिपाही)
#नायव_सुब्बा_तयारी_सबै पत्रहरु
#प्रहरी_सहायक_निरीक्षक(असई)_नेपाल प्रहरी तयारीमा नयाँ भर्ना।
#कक्षाहरु धमाधम सन्चालन भइरहेका छन्।
नयाँ कक्षा समय :
🇳🇵विहान ६:०० बजे 🇳🇵बेलुकी ५:०० बजे।
📒 कुन-कुन तयारी कक्षाहरु हाल संचालित छन् ?
⛳️ ५_तह का लागि( #नायब_सुब्बा)
⛳️ नेपाल_आर्मी_सैन्य (सिपाही)/अधिकृत क्याडेट
⛳️ प्रहरी_सहायक_निरीक्षक(असई)_नेपाल प्रहरी/
⛳️ सशस्त्र_प्रहरी_सहायक_निरीक्षक(असई)
⛳️ प्रहरी_जवान(सिपाही)
#प्रमुख_विशेषताहरु :-
👉️ नेपालकै सर्वाेत्कृष्ट तथा चर्चित प्रशिक्षकहरूबाट
कक्षा सञ्चालन गराइने ।
👉️ हप्तामा १ दिन नमुुना परीक्षा अनिवार्य गराई पृष्ठपोषण
गराइने छ ।
👉️दैनिक अभ्यास परीक्षा।
👉️ आफ्नै होस्टलमा अत्याधिक छुट सहितको ब्यवस्था
👉️ नि:शुल्क अध्यन सामाग्रीको ब्यवस्था गरिएको छ ।
नाम निकाल्ने पालो अब तपाईँको।
#तयारीको लागि संपर्क: #तिलोत्तमा_ईन्स्टिच्युट,
#प्रधान_कार्यालय : बुटवल-०८,सुख्खानगर,समाबेशी पथ
9857076556/9857036556 /
9817556556

16/05/2025

#नेपाल_आर्मी_ #सैन्य_सिपाही/ #अधिकृत_क्याडेट
#सशस्त्र_ प्रहरी_जवान(सिपाही)
#नायव_सुब्बा_तयारी_सबै पत्रहरु
#प्रहरी_सहायक_निरीक्षक(असई)_नेपाल प्रहरी तयारीमा नयाँ भर्ना।
#कक्षाहरु धमाधम सन्चालन भइरहेका छन्।
नयाँ कक्षा समय :
🇳🇵विहान ६:०० बजे 🇳🇵बेलुकी ५:०० बजे।
📒 कुन-कुन तयारी कक्षाहरु हाल संचालित छन् ?
⛳️ ५_तह का लागि( #नायब_सुब्बा)
⛳️ नेपाल_आर्मी_सैन्य (सिपाही)/अधिकृत क्याडेट
⛳️ प्रहरी_सहायक_निरीक्षक(असई)_नेपाल प्रहरी/
⛳️ सशस्त्र_प्रहरी_सहायक_निरीक्षक(असई)
⛳️ प्रहरी_जवान(सिपाही)
#प्रमुख_विशेषताहरु :-
👉️ नेपालकै सर्वाेत्कृष्ट तथा चर्चित प्रशिक्षकहरूबाट
कक्षा सञ्चालन गराइने ।
👉️ हप्तामा १ दिन नमुुना परीक्षा अनिवार्य गराई पृष्ठपोषण
गराइने छ ।
👉️दैनिक अभ्यास परीक्षा।
👉️ आफ्नै होस्टलमा अत्याधिक छुट सहितको ब्यवस्था
👉️ नि:शुल्क अध्यन सामाग्रीको ब्यवस्था गरिएको छ ।
नाम निकाल्ने पालो अब तपाईँको।
#तयारीको लागि संपर्क: #तिलोत्तमा_ईन्स्टिच्युट,
#प्रधान_कार्यालय : बुटवल-०८,सुख्खानगर,समाबेशी पथ
9857076556/9857036556 /
9817556556

Photos from Tilottama Institute Butwal's post 16/03/2025

#प्रहरी_जवान_नयाँ_तयारी_कक्षा
प्रहरी_जवान_पदको स्वास्थ्य परिक्षण नतिजा (लुम्बिनी प्रदेश)
Tilottama Institute Butwal 9857036556

Telephone

Website

Address


Samabeshi Path, Sundar Chowk, Shukkhanagar
Butwal

Alerts

Be the first to know and let us send you an email when Tilottama Institute Butwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Butwal.