Butwal Hospital Pvt Ltd

Butwal Hospital Pvt Ltd

Share

"WITH YOU FOR LIFE."

Photos from Butwal Hospital Pvt Ltd's post 01/09/2026

बुटवल हस्पिटल प्रा. लि. मा अत्याधुनिक ल्याप्रोस्कोपिक (दूरबिन) प्रविधिद्वारा पित्तथैलीको पत्थरी, एपेन्डिक्स, हर्निया तथा पाठेघर/अण्डाशयका गाँठाहरूको सुरक्षित शल्यक्रिया उपलब्ध छ।

🏥 बुटवल हस्पिटल प्रा. लि.
📍 बुटवल-६, ज्योतिपथ, रूपन्देही
📞 071-536432, 536984, 9802688873
“With You For Life”

30/08/2026

On this special day, the entire family of 𝐁𝐮𝐭𝐰𝐚𝐥 𝐇𝐨𝐬𝐩𝐢𝐭𝐚𝐥 𝐏𝐯𝐭. 𝐋𝐭𝐝. extends our warmest birthday wishes to our valued 𝐆𝐞𝐧𝐞𝐫𝐚𝐥 𝐒𝐮𝐫𝐠𝐞𝐨𝐧, 𝐃𝐫. 𝐊𝐫𝐢𝐬𝐡𝐧𝐚 𝐏𝐫𝐚𝐬𝐚𝐝 𝐊𝐡𝐚𝐧𝐚𝐥. 🎂🎉

We sincerely appreciate your dedication, surgical expertise, and commitment to providing compassionate and quality surgical care to our patients.

We wish you a wonderful year ahead filled with good health, happiness, peace, and continued professional success!💙

Butwal Hospital Pvt. Ltd.
"With You For Life"

28/08/2026

रक्षाको धागो, स्वास्थ्यको भरोसा! 🧵🩺

जनै पूर्णिमा तथा रक्षाबन्धनको यस शुभ अवसरमा सम्पूर्ण नेपालीहरूमा सुख, समृद्धि र दीर्घायुको कामना गर्दछौँ।
"तपाईंको स्वास्थ्य, हाम्रो प्रतिबद्धता"

📍 बुटवल हस्पिटल प्रा. लि.
📞 ०७१-५३६४३२ | ९८०२६८८८७३

27/08/2026

📢 OPD सेवा नियमित रहने सम्बन्धी जरूरी सूचना!

मिति २०८३ भाद्र १२ गते शुक्रबार (जनै पूर्णिमा तथा रक्षा बन्धन) का दिन बुटवल हस्पिटलको OPD (ओपीडी) सेवा नियमित रूपमा सञ्चालन हुने व्यहोरा सम्पूर्ण सेवाग्राहीहरूमा जानकारी गराइन्छ।

🏥 बुटवल हस्पिटल प्रा. लि.
📍 ज्योति-पथ, चाँदवारी चोक, बुटवल, रुपन्देही
📞 ०७१-५३६४३२ / ९८०२६८८८७३

27/08/2026

हार्दिक समवेदना तथा श्रद्धाञ्जली!🙏

मिति २०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण भएको अकल्पनीय जनधनको क्षतिप्रति बुटवल हस्पिटल परिवार गहिरो दुःख व्यक्त गर्दछ।

यस विनाशकारी विपद्मा परी ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं।

🏥 यस कठिन परिस्थितिमा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बुटवल हस्पिटल परिवार आवश्यक आपत्कालीन स्वास्थ्य सेवाका लागि सदैव तत्पर रहेको जानकारी गराउँदछौं।

🏥 बुटवल हस्पिटल प्रा. लि.
📍 बुटवल-६, ज्योतिपथ, रूपन्देही
📞 071-536432, 536984, 9802688873
“With You For Life”

27/08/2026

On this special day, the entire family of 𝐁𝐮𝐭𝐰𝐚𝐥 𝐇𝐨𝐬𝐩𝐢𝐭𝐚𝐥 𝐏𝐯𝐭. 𝐋𝐭𝐝. extends our warmest birthday wishes to our valued 𝐃𝐫. 𝐑𝐚𝐣𝐞𝐞𝐯 𝐁𝐡𝐚𝐧𝐝𝐚𝐫𝐢, 𝐒𝐞𝐧𝐢𝐨𝐫 𝐍𝐞𝐮𝐫𝐨𝐬𝐮𝐫𝐠𝐞𝐨𝐧 & 𝐒𝐩𝐢𝐧𝐚𝐥 𝐄𝐧𝐝𝐨𝐬𝐜𝐨𝐩𝐢𝐜 𝐒𝐮𝐫𝐠𝐞𝐨𝐧.

As a Senior Neurosurgeon and Spinal Endoscopic Surgeon serving the Western Region, we sincerely appreciate your expertise, dedication, and commitment to providing advanced and compassionate neurosurgical and spinal care to our patients.

May the year ahead bring you good health, happiness, peace, and continued professional success.

Butwal Hospital Pvt. Ltd.
"With You For Life"

26/08/2026

मोहम्मद जयन्तीको हार्दिक शुभकामना! 🌙✨

शान्ति, करुणा र मानवताका प्रतीक हजरत मोहम्मद जयन्तीको पवित्र अवसरमा सम्पूर्ण मुस्लिम समुदायका दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति र सुस्वास्थ्यको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

Photos from Butwal Hospital Pvt Ltd's post 25/08/2026

लामो समयदेखि ढाड, कम्मर वा नसा च्यापिने समस्याले सताएको छ? 🩺✨

बुटवल हस्पिटल प्रा. लि. मा अत्याधुनिक Spinal Endoscopy (दूरबिन प्रविधि) मार्फत मेरुदण्ड तथा नसाको सफल शल्यक्रिया उपलब्ध छ।

🏥 बुटवल हस्पिटल प्रा. लि.
📍 बुटवल-६, ज्योतिपथ, रूपन्देही
📞 071-536432, 536984, 9802688873
“With You For Life”

Photos from Butwal Hospital Pvt Ltd's post 24/08/2026

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यलय, ईलाका प्रहरी कार्यालय बुटवलको आयोजना र बुटवल हस्पिटल प्रा. लि. को प्राविधिक समन्वयमा बरिस्ठ चिकित्सक तथा स्वास्थ्यकर्मी द्वारा 'नि:शुल्क स्वास्थ्य शिविर' सफलतापूर्वक सम्पन्न भएको थियो ।💙

सुरक्षाकर्मीहरूको स्वास्थ्य परीक्षण गरी उहाँहरूलाई सेवा प्रदान गर्न पाउँदा बुटवल हस्पिटल परिवार गर्व गर्दछ।

23/08/2026

On this special day, the entire family of 𝐁𝐮𝐭𝐰𝐚𝐥 𝐇𝐨𝐬𝐩𝐢𝐭𝐚𝐥 𝐏𝐯𝐭. 𝐋𝐭𝐝. extends our warmest birthday wishes to our valued 𝐆𝐞𝐧𝐞𝐫𝐚𝐥 𝐒𝐮𝐫𝐠𝐞𝐨𝐧, 𝐃𝐫. 𝐁𝐫𝐢𝐤𝐡𝐫𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢. 🎂🎉

We sincerely appreciate your dedication, surgical expertise, and commitment to providing compassionate and quality surgical care to our patients.

We wish you a wonderful year ahead filled with good health, happiness, peace, and continued professional success!💙

Butwal Hospital Pvt. Ltd.
"With You For Life"

Category

Telephone

Address


Butwal 6 Bhutkichowk Jyoti Path Rupandehi
Butwal
32907