My Butwal
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from My Butwal, News & Media Website, BUtwal-6 Rupandehi, Butwal.
Welcome to My Butwal
Butwal का रमाइला ठाउँहरू, daily updates, travel vlogs र interesting जानकारीहरू यहाँ पाउनुहोस्।
🎥 Explore | 🌆 City Life | 🚗 Road Updates | 🍽️ Food Vlog
👉 Follow गर्नुहोस् र Butwal लाई नजिकबाट चिनौं
📌 My Butwal – Your City, You
13/09/2026
बुटवल बजारमा भुईकटहर र नरिवल बिक्री गर्दै व्यवसायी । तस्बिर:@माई बुटवल
11/09/2026
तिजमा लुम्बिनी प्रदेशभर सार्बजनिक बिदा ।
सम्बन्धी लुम्बिनी प्रदेशको सुचना।
09/09/2026
रुपन्देहीको : यशोदा ग्रुप
भोटेकोसी बाढीप्रभावितका लागि रुपन्देहीको यशोदा ग्रुपद्वारा ३ करोड ८१ लाख रुपैयाँ बराबरको सहयोग अर्थ मन्त्री मार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ ।करेन्ट चाउचाउ उत्पादक कम्पनी हो यशोदा गुरुप
सैनामैनामा मा बाढि आयो ...😳😱😱
घमाहा खोलामा बाढि आयो...😫
I got over 1,500 reactions on my posts last week! Thanks everyone for your support! 🎉
08/09/2026
ब्यबसायिक प्रशिक्षण केन्द्र बुटवलमा निशुल्क तालिमको अबसर
04/09/2026
त्रिशूली ३ 'ए' जलविद्युत आयोजनाको सुरूङमा फसेका २ जनालाई जीवितै उद्धार गरिएको छ।
नेपाली सेना र सशस्त्र प्रहरीको आयोजनाको सुरूङबाट २ जनालाई शुक्रबार बिहान जीवितै उद्धार गरेको हो।
जीवित उद्धार गरिएकाहरूमा सञ्जय शाह र कविर महर्जन छन्।
सञ्जय नेपाल विद्युत प्राधिकरणका मेकानिकल फोरम्यान र कविर प्राधिकरणकै सुपरभाइजर हुन्।
भदौ १० गते तिब्बत हुँदै आएको भीषण बाढीपछि सुरूङमा फसेका २ जनालाई १० दिनपछि जीवितै उद्धार गरिएको हो।
04/09/2026
Trishuli 3A Update
उद्धार कार्य अझै जारी रहेको छ। भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको छ। उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दै छौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया प्राप्त भएको छ।
स्रोत- ई.सांसद श्रीराम न्यौपाने
03/09/2026
बुटवलबाट देखिएको ईन्द्रेणी ❤️
Category
Contact the business
Telephone
Website
Address
BUtwal-6 Rupandehi
Butwal