Dhading Banda RODB
प्रकृतिको बरदान सुन्दर धादिङ 💓
उत्तरमा गणेश हिमालबाट दक्षिणमा महाभारत पर्वत सम्म
13/09/2026
बाढीपछि धादिङको गजुरी–६, बेल्खु खोलामा बालुवा निकालेर बिक्री गर्दै जीविकोपार्जन गर्दै मजदुरहरू।
#धादिङ #गजुरी #बेल्खु #बाढीपछि #मजदुर #जीविकोपार्जन
जनश्रमदान र स्वईच्छुक आर्थीक सहयोग बाट निर्माणाधीन आदमखोला काठे पुल भोलिबाट सञ्चालनमा आउने लक्ष्य!
शुभ बिहानी। 🙏
धादिङ सुनौलाबजारस्थित पवित्र भैरवी मन्दिरको दर्शन गर्नुहोस्।
भैरवी माताको आशीर्वादले तपाईंको दिन सुख, शान्ति र सफलताले भरियोस्।
मनमा चिताएको कुरा भैरवी मातासँग माग्नुहोस्,
र यो शुभ दर्शन एक जनासँग सेयर गर्नुहोस्।
भैरवी माताले तपाईंका सबै मनोकामना पूरा गरून्। 🙏🌺
जय भैरवी माता।
Sunaulabazar Dhading
24/07/2026
चितवनका सिलिण्डर बिष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन । आज (शुक्रबार) ३ः२० बजेको समयमा भरतपुर १६ गणेशमन्दिर स्थित रोयल फार्मासिटी औषधि उद्योगको दोस्रो तल्लामा एसी कुलिङ ग्याँस भर्ने क्रममा काल्टोन फोर टेन ए नामको ग्याँस सिलिण्डर पड्कदा एसी ग्याँस भर्न आएका टेक्निसियनहरु घाइते भएका हुन । घाइते मध्ये भरतपुर अस्पतालमा उपचारका क्रममा भरतपुर १२ का ३० वर्षिय प्रमोद कोइरालाको मृत्यु भएको हो । अर्का घाइते पर्सा पर्टेर्वा गाउँपालिका ५ का २८ बर्षिय इम्तियाज देवान गम्भिर अवस्थामा चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
dhading
08/06/2026
धादिङको सल्यानटार क्षेत्रबाट २३ गते शनिबार नृसिंहधाम गएर फर्कने क्रममा प्रीति थापा, रियाशा भुसाल र नम्रता कुमाल सम्पर्कविहीन भएका छन्।
उहाँहरूलाई कसैले देख्नुभएको छ वा कुनै जानकारी प्राप्त भएको छ भने कृपया नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनुहोस् अथवा तल उल्लेखित नम्बरहरूमा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
📞 सम्पर्क नम्बर:
• 9820287004
• 9765651041
• 9716186418
• 9825185513
whatsapp-9707439898
कृपया यो सूचना सकेसम्म धेरै शेयर गरिदिनुहोस्, तपाईंको एउटा शेयरले उनीहरूलाई सकुशल परिवारसम्म पुर्याउन मद्दत गर्न सक्छ। 🙏
बन्चरे डाँडा नजिकका गाउँहरूमा वर्षौंदेखि फोहोर व्यवस्थापनको समस्या जस्ताको तस्तै रहँदा स्थानीय बासिन्दा गम्भीर समस्यामा परेका छन्। घरमै खाना पकाउने समयमा समेत झिंगाको अत्यधिक आतंक हुने गरेको स्थानीयले गुनासो गरेका छन्।
30/04/2026
धादिङ निलकण्ठ बालमन्दिर माध्यमिक विद्यालय, कक्षा ९ की विद्यार्थी प्रशंसा सिलवालले बनाएको प्रधानमन्त्री बालेन शाहको सुन्दर चित्र🔥❤️
Website
Address
Dhading
Alerts
Be the first to know and let us send you an email when Dhading Banda RODB posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.