Deshdut

Deshdut

Share

A trusted News & Media platform bringing you accurate, timely, and impactful stories- from local updates to global developments.

Stay connected for breaking news, in-depth analysis, and credible journalism that informs and inspires.

12/08/2026

कांग्रेस नेता डा. शेखर कोइराला इतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने ? 🌳

11/08/2026

देउवा नेपाल फर्किँदै हुनुहुन्छ, सरकारले धरपकड गरे सरकारको दिनगन्ती शुरु हुन्छ : कांग्रेस नेता मोहन बस्नेत

10/08/2026

कांग्रेस केन्द्रीय समिति बैठक : यी दुई प्रदेशका सभापति भएनन् सहभागी !!

09/08/2026

कसले पाउला ??🌳

09/08/2026

सिंहदरबारको नाम फेरौं, अनामनगर दरबार राखौं : सांसद हरि ढकाल

06/08/2026

कांग्रेसमा कुन पक्षले पाउला आधिकारिकता ? 🌳

06/08/2026

कांंग्रेस आधिकारिकतामा नयाँ ट्विस्ट : पासा पल्टिएला कि पुरानै फैसला सदर होला ? 🌳

नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतको पूर्ण इजलासले यसअघि भएको फैसला पुनरावलोकन गर्न अनुमति दिएको छ ।

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित न्यायाधीशद्वय नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासले बिहीबार उक्त निवेदनमाथि सुनुवाइ गर्दै पुनरावलोकनको आदेश दिएको हो।

यसअघि सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापालाई नेपाली कांग्रेसको आधिकारिकता दिने फैसला गरेको थियो । तर उक्त फैसला कानुनी रूपमा त्रुटिपूर्ण रहेको दाबी गर्दै तत्कालीन सभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता गरिएको थियो ।

29/07/2026

प्रधानमन्त्रीका २७ जना सल्लाहकार छन्, मैले एक जना मात्रै राख्या छु : अर्थमन्त्री स्वर्णिम वाग्ले

23/07/2026

शेरबहादुर देउवा निकट सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे कांग्रेसको सदस्यता अद्यावधिक ! 🌳

Telephone

Website

Address


Kathmandu

Alerts

Be the first to know and let us send you an email when Deshdut posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.