Manoj Kumar Sah
Social Worker
22/03/2025
होलि पछिको सरसफाइ !
08/03/2025
ा_असमाबेसी_राजदुत_नियुक्ति_प्रति_खेद_तथा_सच्याउन_जोरदार_माग_गर्दछौ !
संविधानको धारा २८२ मा राजदूत नियुक्त समावेशी सिद्धान्तको आधारमा गर्ने पर्ने व्यवस्ता हुदा हुदै १८ जना राजदूत सिफारिस गर्दा दलित, थारु, मुस्लिम, सीमान्तकृत र पिछडिएको समुदायको प्रतिनिधित्व शून्य हुनु खेदजनक रहेको र सो असमाबेसी नियुक्ति सच्याउन जोरदार माग गर्दछौ !
21/07/2024
#गुरु_पूर्णिमाको_हार्दिक_शुभकामना 🙏🙏
गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः ।
गुरुः साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमः ।।
मलाई अज्ञानताको अन्धकारबाट ज्ञानको प्रकाशतर्फ प्रेरित गर्नुहुने र सत्मार्गको बाटोमा हिड्न सिकाउनु हुने पहिलो गुरुहरु (बुबा-आमा) र अन्य सम्पूर्ण गुरुवर्गहरु प्रती हार्दिक हार्दिक श्रद्धा सुमन ❤️🌹🙏🙏🌷❤️
27/05/2024
https://www.annapurnapost.com/story/458336/
अदालतको अवहेलनामा बूढानीलकण्ठका मेयरसहित ४ जना प्रतिनिधिलाई एक–एक महिना कैद काठमाडौं : जिल्ला अदालत काठमाडौंले अदालतको फैसला नमानेको र कार्यान्व
कटहरिया नपाको प्रमुखले ८०% को कमिसनमा कोटेशनमा Date Expire औषधी खरिद गरि यहाका संस्थाद्वारा जनता मार्ने उदेश्यले वितरण गर्न लगाएका छ तर यहाको उपमेयर र अधिकांस वडा अध्यक्षहरुको ध्यान बजेट बाडफाड रहेको छ। प्रमाणको लागि तलको Vedeo हेर्नुहोला।
कटहरिया अस्पतालमा कुनै पनि औषधी छैन छैन, अति आवश्यक एन्टी रेविज भैक्सिन पनि छैन ! नगरवासीको स्वास्थ्यसंग कुनै पनि जनप्रतिनिधिले खेलवाड गर्ने छुट्ट छैन !
#दुनियामा_कहै_पनि_नभएको_जात्रा_नेपालमा_मात्र
एउटा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री जस्तो जिम्मेवार पदमा बस्ने, १० दिने औपचारि चिन भ्रमण जानु दलाली र चाकडी बाहेक अरु केहि होइन । कि नया ससुराली हो, नवरत्ना मनाउन जानुभो ? अरु देशको परराष्ट्र मन्त्री मुस्किलले १/२ दिन बस्ने गरेको छ । यो देशको गरिमा गिराउने काम हो नारायण काजी जी !
शर्मनाक Narayan Kaji Shrestha
महाशिवरात्री कि हार्दिक हार्दिक शुभकामना !
मेरो लक्ष्य सत्ता हो, सुशासन र समृद्धि होइन : प्रधानमन्त्री
Category
Contact the organization
Website
Address
Katahariya Municipality-2, Rautahat
Gaur
Alerts
Be the first to know and let us send you an email when Manoj Kumar Sah posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.