Shree Rastriya ma bi

Shree Rastriya ma bi

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Rastriya ma bi, Elementary School, ghalang gorkha, Gorkha.

Photos from Shree Rastriya ma bi's post 26/05/2023

पूर्व शिक्षक विदाई तथा सम्मान कार्यक्रम -२०८०/०२/१२
सम्पूर्ण विदाई हुने शिक्षकहरूको उज्ज्वल भविष्यको शुभकामना साथै विद्यालयमा पुर्याएको योगदान प्रति आभार व्यक्त गर्दछौं ।
श्री राष्ट्रीय माध्यमिक विद्यालय
परिवार

11/03/2023

यस श्री राष्ट्रीय माध्यमिक विद्यालयका शिक्षक मित्र सुमन श्रेष्ठलाई शिक्षक सेवा आयोगको प्राथमिक तह शिक्षक पदमा नाम निकाल्नु सफल हुनुभएकोमा हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना 😀😃😀😃

Photos from Shree Rastriya ma bi's post 24/01/2023

आज मिति २०७९/१०/१० गते यस श्री राष्ट्रीय माध्यमिक विद्यालय घलाङ्ग गोरखामा घलाङ्ग गोरखा सेवा समाजको प्रायोजन तथा श्री राष्ट्रीय माध्यमिक विद्यालयको समन्वयमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा निमन्त्रणालाई स्विकार गरी उपस्थित सरोकार पक्षबाट सल्लाह सुझाव दिनुहुने घलाङ्ग गोरखा सेवा समाज, सम्पुर्ण उपस्थित जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी,सल्लाकार, अभिभावक, शिक्षक ज्यूहरु प्रति विशेष आभार सहित धन्यवाद ज्ञापन गर्दछौं ।
साथै उक्त कार्यक्रम आयोजना गर्नुहुने घलाङ्ग गोरखा सेवा समाजद्वारा विद्यालयमा रु १,००,००० (एक लाख) रुपैयांको अक्षकोष सञ्चालन गर्नुभई भावि दिनहरुमा थप सहयोग तथा सल्लाह सुझाव निरन्तर प्रदान गर्ने प्रतिबद्धता जाहेर गर्नुभएकोमा विद्यालय परिवार घलाङ्ग गोरखा सेवा समाज प्रति विशेष स-धन्यवाद सहित आभार व्यक्त गर्दछौं ।
श्री राष्ट्रीय माध्यमिक विद्यालय परिवार
घलाङ्ग, गोरखा

10/01/2023

शिक्षक आवश्यकता

10/01/2023

बोलपत्र आव्हान

12/12/2022
Photos from Shree Rastriya ma bi's post 29/11/2022

One class

Photos from Shree Rastriya ma bi's post 03/11/2022

बिद्यार्थी भाई बहिनीहरु घाममा बसेर दिवा खाजा खादै तथा पुस्तकालयमा पुस्तक अध्ययन गर्दै २०७९/०७/१७

03/11/2022

Namaskar

04/08/2022

Need

28/07/2022

SEE 2078
2.8-3.2=2
2.4-2.8=3
2.0-2.4=4
1.6-2.0=15
1.6 भन्दा कम=5
Total =29

09/07/2022

यस श्री राष्ट्रिय मा वि का पुर्व शिक्षक श्री प्रेमनिधी कोइरालाको असमायिक निधन भएकोले मृत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक समवेदना प्रकट गर्दछौं साथै शोकसन्तप्त परिवारजन प्रति ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् ।

श्री राष्ट्रिय मावि परिवार
गो.न.पा. -३ घलाङ्ग, गोरखा

Telephone

Website

Address


Ghalang Gorkha
Gorkha

Alerts

Be the first to know and let us send you an email when Shree Rastriya ma bi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Gorkha.