Nepal Bharat Polytechnic Institute
Nepal Bharat Polytechnic Institute (NBPI) is constituent institute of the CTEVT, provide Technical & Vocational Education in the field of Engineering.
10/08/2026
आदरणीय दिदी रिता घिमिरेलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना ।
यहाँको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति तथा उत्तरोत्तर प्रगतिको हार्दिक कामना गर्दछौं।
- समस्त NBPI परिवार ।
31/07/2026
आदरणीय आईत दाइ र ईन्जिनियर विजय सरलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना ।
यहाँहरू दुवैको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
- समस्त NBPI परिवार ।
09/07/2026
आदरणीय साबिता वाईबा म्यामलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना।
यहाँको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति तथा उत्तरोत्तर प्रगतिको हार्दिक कामना गर्दछौँ। 🎂🎉
- समस्त NBPI परिवार।
02/07/2026
आदरणीय ईन्जिनियर अमित कुमार मण्डल सरलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना।
यहाँको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति तथा उत्तरोत्तर प्रगतिको हार्दिक कामना गर्दछौँ। 🎂🎉
- समस्त शिक्षालय परिवार।
23/06/2026
नवप्रवेशी प्रशिक्षार्थी स्वागत तथा अभिमुखीकरण (Orientation) कार्यक्रम सम्बन्धी सूचना ।
01/06/2026
📢 नतिजा प्रकाशन तथा भर्ना सम्बन्धी सूचना
शैक्षिक सत्र २०८३/०८४ का लागि यस शिक्षालयको डिप्लोमा तह मेकानिकल इन्जिनियरिङ कार्यक्रममा आवेदन दिएका प्रशिक्षार्थीहरुको नतिजा प्रकाशित गरिएको छ।
मुख्य उम्मेदवार कायम भएका प्रशिक्षार्थीहरुले मिति २०८३/०२/२७ गतेसम्म आवश्यक कागजातसहित शिक्षालयको प्रशासन शाखामा सम्पर्क गर्नुहुन अनुरोध छ।
विस्तृत जानकारीका लागि संलग्न सूचना हेर्नुहोस्।
12/05/2026
Grab the Opportunity
12/05/2026
Admission Open for Academic Year 2083/084, Grab The Opportunity
12/05/2026
SEE उत्तीर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा भर्ना खुल्ला गरिएको सम्बन्धी सूचना !
SEE परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुहुने सम्पूर्ण विद्यार्थीहरूलाई नेपाल भारत पोलिटेक्निक इन्स्टिच्युट परिवारको हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना।
अब आफ्नो भविष्यलाई प्राविधिक शिक्षासँग जोड्नुहोस्। शैक्षिक सत्र २०८३/०८४ का लागि डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ कार्यक्रममा भर्ना खुला गरिएको छ । कोटा संख्या : ४८ मात्र ।
समयमै भर्ना भई आफ्नो सफल भविष्य सुनिश्चित गर्नुहोस् ।
न्यूनतम योग्यता:
SEE/SLC वा सो सरह उत्तीर्ण
नेपाल भारत पोलिटेक्निक इन्स्टिच्युट
“प्राविधिक शिक्षा, उज्ज्वल भविष्यको आधार”
बिस्तृत जानकारीको लागि
मो: ९८५५०४२८३३, ९८५५०३१८३४, ९८५५०८८५१५, ०५७ – ५२३५३५
इमेल: [email protected]
Website:
06/05/2026
शैक्षिक सत्र २०८३/०८४ का लागि CTEVT अन्तर्गत सञ्चालन हुने प्रि-डिप्लोमा, डिप्लोमा तथा प्रमाणपत्र तहका कार्यक्रमहरूको भर्ना अभियान सम्बन्धी सूचना प्रकाशित भएको जानकारी गराइन्छ।
Category
Contact the school
Telephone
Address
Hetauda-6, Gauritar Chitrepani Makawanpur
Hetauda
44107
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
Alerts
Be the first to know and let us send you an email when Nepal Bharat Polytechnic Institute posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.