Himalayan Riders & MTB Shop
Himalayan Riders & MTB Shop Hetauda sells branded Mountain Bikes and accessories for a price cheaper than any high street retailers.
You can contact us for MTBs, repair and maintainance, spare parts and accessories. #HimalayanRiders&MTBShop is owned by a group of Mountain Bike Riders and Mountain Biking Lovers based on Hetauda, Makwanpur , Nepal, who are looking forward to promote mountain biking as a part of sports, culture and Tourism throughout the country.
06/09/2026
आफ्नो साईक्लिङ् सुरक्षित यात्राको लागि आईसक्यो Reflective slap bands
नानि बाबुहरु देखि बयस्क सम्मका लागि बिभिन्न ब्रान्डका साईकल साथै साइकल मर्मत र साईकल एसेसरिजहरु चाहिएमा हामि लाई सम्पर्क गर्नु होला ।
19/08/2026
#राम्रो_मकवानपुर_हाम्रो_मकवानपुर
03/05/2083 Wednesday
16/06/2026
https://youtu.be/n-2pnQ_7m9k?si=6SQhYAHURzCpyRSf
Welcome to Visit our Shop सस्तो देखि महंगो सम्मका साईकल साथै साईकल सम्बन्धित एसेसरिज चाहिएमा ...
#राम्रो_मकवानपुर_हाम्रो_मकवानपुर
२०८३ जेठ ३१ गते आईतबार
रोमानिया देखि सम्पर्क गर्नु भै आफ्नो छोराको खुशिको लागि साईकल अडर गर्नु भयो र हामिले डेलिभरि दियौँ ।
परदेस बस्नु भएर पनि आफ्नो परिवार सुखि र खुशिको लागि सधैँ प्रयासरत हुनुहुछ ।
त्यसको लागि वाहाँ लाई मुरि मुरि धन्यबाद ।
06/06/2026
#राम्रो_मकवानपुर_हाम्रो_opमकवानपुर
सबै भन्दा बलवान समय रहेछ
समयको माग संगै यि बाबुहरु दैनिक छोट्टो दुरि यात्राको लागि सरल र सहज सवारि साधनको रुपमा साईकल प्रयोग गर्ने सोचमा छन् ।
धन्यबाद साथै हार्दिक बधाई छ
24/05/2026
#राम्रो_मकवानपुर_हाम्रो_मकवानपुर
हिमालयन राईडर्समा स्वागत गर्दछौँ ।
24/05/2026
#राम्रो_मकवानपुर_हाम्रो_मकवानपुर
अष्ट्रेलिया,मलेसिया,क्रोएसिया,
दुबई , कतार देखि हिमालयन राईडर्स एम.टि.बि.सपमा अडर आउने गर्छ र हामिले डेलिभरि दिने गरेकाछौँ ।
त्यस्तै आज पनि क्रोएसिया बाट अडर आएको थियो र हामिले भर्खरै डेलिभरि दियौं ।
याहाँहरुले पनि जुनसुकै देस बाट अडर गर्न सक्नु हुनेछ याहाँहरुले दिनु भएको सम्बन्धित सम्पर्कमा हामि समयमा नै डेलिभरि देनेछौँ
हामि लाई सेवा गर्ने अवसर दिनुहोस् हामि सेवा गर्न तयार छौँ ।
आज अडर गर्नु हुने माहानुभाब लाई धन्यवाद ।
20/05/2026
दैनिक कामकाजको लागि सहज र सरल सवारि साधन साइकल प्रयोग गरौं ।
06/04/2026
#राम्रो_मकवानपुर_हाम्रो_मकवानपुर
#स्वास्थ_वातावरण_को_निम्ति_साईक्लिङ्ग
कसैले कसै लाई चाहेर पनि परिवर्तन गर्न सकिन्न ।
तर समय मात्र एक यस्तो बलवान छ जस्ले चाह्यो भने क्षण भरमा कायापलट गरि दिन सक्छ भन्ने कुरा हालै मात्र देसमा भएको परिवर्तनले पुष्टि गरेको छ
सबै कुरा समयको माग हो
पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि, स्वास्थ्य र वातावरणको लागि साईक्लिङ्ग ।
सम्पुर्ण ग्राहक माहानुभाबहरु लाई बधाई साथै धन्यवाद ......
05/04/2026
#राम्रो_मकवानपुर_हाम्रो_मकवानपुर
#स्वास्थ_वातावरण_को_निम्ति_साईक्लिङ्ग
बुढापाकाले १२ वर्ष पछि खोला फर्कन्छ भन्थे हो रहेछ कि क्याहो फेरि साईकल युग तिर फर्कने क्रममा छन् ।
स्वास्थ्य र वातावरण प्रती सचेत हुनेहरुका लागि धन्यवाद छ ।
Category
Contact the business
Telephone
Address
Hetauda
Opening Hours
| Monday | 07:00 - 20:00 |
| Tuesday | 07:00 - 20:00 |
| Wednesday | 07:00 - 20:00 |
| Thursday | 07:00 - 08:00 |
| Friday | 07:00 - 20:00 |
| Sunday | 07:00 - 20:00 |