ISKCON Hetauda

ISKCON Hetauda

Share

हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे
हरे राम हरे राम राम राम हरे हरे॥

18/09/2026

Hare Krishna🙏
Happy Sri Radhastakami🎈🎈✨🌼

12/09/2026

आज सन्सारभरका मुस्लिम, क्रिश्चियन,... म्लेच्छ, यवन, नास्तिकहरु... लोभ- स्वार्थले धार्मिक बनेकाहरु वैदिक सनातन धर्मको पिल्लर "इस्कोन" संग डराईरहेका छन् र ईस्कोनका भक्तहरुलाई दुख दिन खोजिरहेका छन् । यो बेला सन्सारका हरेक मानिसहरु आफ्नो नजिकको आधिकारिक ईस्कोनको केन्द्र, शाखा वा ईकाई संग जोडीनुपर्दछ र यो कृष्णभावनामृत प्रसारको अभियानमा सहयोग गर्नुपर्छ । हामी बङ्गलादेशको सरकारलाई भक्तहरु माथिको ज्यादती बन्द गर्न अनुरोध गर्दछौं र विश्व मानवजगतले यस सम्बन्धमा अपिल गरिदिनुहुन अनुरोध गर्दछौं ।
🙏 हरे कृष्ण 🙏

09/09/2026
07/09/2026

🌸 जन्मदिनको हार्दिक मंगलमय शुभकामना 🌸

🙏 भक्तश्री राज क्षेत्री प्रभुजी 🙏

ISKCON Hetauda का सरल, सहज, आज्ञाकारी एवं समर्पित भक्त,
श्रील प्रभुपादको दिव्य मिशनका लागि तन मन धन समर्पित गर्ने भक्त राज क्षेत्री प्रभुजी लाई जन्मदिनको धेरै–धेरै शुभकामना! 🎂🌺

श्रीश्री राधा–गोविन्द हरिको कृपा सधैँ प्राप्त भइरहोस्।
उहाँको भक्ति, सेवा र समर्पण अझै गहिरो बन्दै जाओस् तथा जीवन सधैँ भक्तिमय र मंगलमय रहोस् भनी प्रार्थना गर्दछौँ। 🙏🦚

💐 हरे कृष्ण! 💐
— ISKCON HETAUDA परिवार श्रील प्रभुपादकी जय

Photos from ISKCON Hetauda's post 06/09/2026

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा रात्रि जागरण गर्दै भगवान् श्रीकृष्णको दिव्य अभिषेक गरिरहनुभएका श्रद्धालु भक्तजनहरू।।। हजुर हरूको भक्ति अझ गहिरो र जीवन अझ भक्तिमय बनोस्। 🙏🦚 श्रील प्रभुपाद की जय। ईस्कोन हेटाैडा की जय (5 Sep. 2026)

05/09/2026

On the auspicious occasion of Sri Krishna Janmashtami, devotees lovingly offered their sincere efforts for the pleasure of Lord Krishna. 🙏🦚
Every service, decoration, bhajan and kirtan was a heartfelt offering at His lotus feet. 🌸
Hare Krishna! All glories to Sri Krishna Janmashtami! 💛

31/08/2026

नन्दिनी देवी माताजी लाई जन्मदिनको विशेष शुभकामना, यस शुभ अवसरमा, हामी श्री राधा गोविन्दहरीको चरण कमलमा प्रार्थना गर्दछौँ कि तपाईंलाई सधैं उहाँहरूको असीम कृपा, प्रेम र आशीर्वाद प्राप्त भइरहोस्।, 🌸 इस्कोन हेटौंडा परिबार

Telephone

Address


Basamadi, Hetauda/3 (Opposite Of Uniliver)
Hetauda
44100,44107

Opening Hours

Monday 04:50 - 19:00
Tuesday 04:50 - 19:00
Wednesday 04:50 - 19:00
Thursday 04:50 - 19:00
Friday 04:50 - 19:00
Saturday 04:50 - 19:00
Sunday 04:50 - 19:00