Mayur Tuition and Computer Centre

Mayur Tuition and Computer Centre

Share

Education

02/01/2019

पुस २२ गते देखि ११ र १२ कक्षा काे Account tuition class सञ्चालन हुन गइरहेकाेले समयमै विद्यार्थी भाइबहिनीहरूले अाफ्नाे सिट सुरक्षित गर्नु हाेला।

28/06/2018

के तपाई SEE मा math ,social ,English and Science मा D+ नआएर आफूलाइ पढ्न मन लागेको बिषय बाट बन्चित हुनु भइरहेको त छैन ? त्यस्तो हो भने हामी ग्यारेन्टीका साथ कक्षा सन्चालन गदैछैं। तुरुन्त सम्पर्क गर्नुहोला । 9845904682

यदि D+ नआएको खण्डमा पुरै पैसा फिर्ता हुनेछ।

24/06/2018

यस ब्राइल ट्युसन सेन्टरमा पढी एस इ इ परीक्षामा A+ ल्याउन सफल बहिनि सिसम रिमाललाई हार्दिक बधाईका साथै उज्ज्वल भविष्य को कामना गर्दछौ।

04/04/2018

SEE परिक्षा दिएर बसेका भाईबहिनीहरुका लागी computer basic diploma course र english language सुरु हुन गैरहेको हुदा यथाशीघ्र सम्पर्क राख्नु हुन अनुरोध गर्दछु ।

14/01/2018
Photos from Mayur Tuition and Computer Centre's post 13/01/2018

Picnic 2k74

07/01/2018

माघको पहिलो हप्ताबाट ११ र १२ को account र major English का ट्युसन क्लासहरु सुरु हुदैंछ तसर्थ बिध्यार्थी भाई बहिनीहरुले समयमा नै सम्पर्क राख्नुहोला धन्यवाद ||

मयुर ट्युसन सेन्टर
सन्तोस पाण्डे
९८४५९०४६८२

21/09/2017

बडा दशैं २०७४ सालको मङ्गलमय शुभकामना।
मयुर ट्युसन एण्ड कम्प्युटर सेन्टर

01/09/2017

कक्षा १२ को परीक्षामा सफल हुने सम्पूर्ण भाइबहिनीहरूलाइ हार्दिक शुभकामनाका साथै उज्ज्वल भविष्यको कामना गर्दछौं।

मयूर ट्युसन सेन्टर
परिवार

22/08/2017

क्लास 8, 9 र 10 को ट्युसन क्लासहरु घमाधम सुरु हुन गइरहेको हुँदा विद्यार्थी भाइबहिनीहरुले सिट सिमित भएकोले तुरुन्त सम्पर्क राख्नुहोला।

सम्पर्क नं. ९८४५९०४६८२

04/08/2017

कम्प्यूटर बेसीक कोर्स पुरा हुने विद्यार्थीहरुको सर्टिफिकेट तयार भएसकेकोले लिन आउन हुन अनुरोध गर्दछैं।

Photos from Mayur Tuition and Computer Centre's post 27/06/2017

Some memories with teachers nd students

Category

Telephone

Website

Address


Mayurdhap
Hetauda

Alerts

Be the first to know and let us send you an email when Mayur Tuition and Computer Centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Hetauda.