JCI Hetauda
Hetauda Jaycees is the Hetauda chapter affiliated to JCI International.
17/09/2026
जेसिआई हेटौंडा वर्ष २०२० का शाखा अध्यक्ष जेसिआई सिनेटर राजदेव बानियाँ ज्यूलाई जन्म दिनको असिम शुभकामनाका साथ साथै सु—स्वास्थ्य एवम् दिर्घायुको कामना व्यक्त गर्दछौ।
जेसिआई सिनेटर सन्तोष पराजुली
अध्यक्ष वर्ष २०२६
एवम् जेसिआई हेटौंडा परिवार
09/09/2026
हेटौंडा जेसीज वर्ष २०२६ का लागि निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी Tr Dipesh Baraili ज्यूलाई शुभ जन्मदिनको अवसरमा सु-स्वास्थ्य, दिर्घायु एवम् उन्नति प्रगतिको लाखौ-लाख शुभेच्छा सहित मंगलमय शुभकामना व्यक्त गर्दछौ
जेसीआई सिनेटर सन्तोष पराजुली
अध्यक्ष, वर्ष २०२६
एवं समस्त हेटौंडा जेसीज परिवार
06/09/2026
हेटौंडा जेसीजको सदस्य जेसी शंकर पुडासैनी ज्यूलाई शुभ जन्मदिनको अवसरमा सु-स्वास्थ्य, दिर्घायु एवम् उन्नति प्रगतिको लाखौ-लाख शुभेच्छा सहित मंगलमय शुभकामना व्यक्त गर्दछौ
जेसी किरण आले सिनेटर सन्तोष पराजुली महासचिब- २०२६ अध्यक्ष वर्ष- २०२६
03/09/2026
हेटौंडा जेसीज वर्ष २०२६ को कार्यकारिणि उपाध्यक्ष जेसी बिपिन ताम्राकार ज्यूलाई शुभ जन्मदिनको अवसरमा सु-स्वास्थ्य, दिर्घायु एवम् उन्नति प्रगतिको लाखौ-लाख शुभेच्छा सहित मंगलमय शुभकामना व्यक्त गर्दछौ
जेसी किरण आले सिनेटर सन्तोष पराजुली महासचिब- २०२६ अध्यक्ष वर्ष- २०२६
26/08/2026
हेटौंडा जेसीज वर्ष २०२६ को Convention coordinator जेसी ओम प्रकाश खतिवडा ज्यूलाई शुभ जन्मदिनको अवसरमा सु-स्वास्थ्य, दिर्घायु एवम् उन्नति प्रगतिको लाखौ-लाख शुभेच्छा सहित मंगलमय शुभकामना व्यक्त गर्दछौ
जेसीआई सिनेटर सन्तोष पराजुली
अध्यक्ष, वर्ष २०२६
एवं समस्त हेटौंडा जेसीज परिवार
25/08/2026
नेपाल जेसीज वर्ष २०२६ का महासचिव आदरणीय जेसी अमर घिमिरे ज्यूकाे पूजनीय माताको असामयिक निधनले जेसिआई हेटौंडा परिवारलाई अत्यन्त मर्माहत एवं स्तब्ध बनाएको छ।
यस दुःखद एवं शोकाकुल घडीमा शोकसन्तप्त घिमिरे परिवार प्रति हार्दिक समवेदना तथा गहिरो सहानुभूति व्यक्त गर्दछौँ। यस अपूरणीय क्षतिको पीडा सहन गर्ने शक्ति परिवारजनमा प्राप्त होस् भन्ने कामना गर्दछौँ।
दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ।
जेसिआई हेटौंडा परिवार
21/08/2026
21/08/2026
हेटौंडा जेसीज वर्ष २०२६ को खेलकुद कार्यक्रम संयोजक जेसी प्रमित कोइराला ज्यूलाई शुभ जन्मदिनको अवसरमा सु-स्वास्थ्य, दिर्घायु एवम् उन्नति प्रगतिको लाखौ-लाख शुभेच्छा सहित मंगलमय शुभकामना व्यक्त गर्दछौ
जेसीआई सिनेटर सन्तोष पराजुली
अध्यक्ष, वर्ष २०२६
एवं समस्त हेटौंडा जेसीज परिवार
17/08/2026
हार्दिक बधाई तथा शुभकामना
जेसीआई देवघाटधामको आतिथ्यतामा सम्पन्न JCI Nepal Training of Trainers (TOT) 2026 मा हेटौंडा जेसीजका कोषाध्यक्ष जेसी विश्व प्रसाद गौतम तथा महासचिव जेसी किरण आले ज्यूले सक्रिय एवं उत्साहपूर्ण सहभागिता जनाउँदै सफलतापूर्वक प्रशिक्षक प्रशिक्षण तालिम (TOT) सम्पन्न गरी प्रशिक्षित प्रशिक्षक बन्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
उहाँहरूले हासिल गर्नुभएको यो महत्वपूर्ण उपलब्धिले हेटौंडा जेसीजको नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा प्रशिक्षण अभियानमा थप ऊर्जा र योगदान पुग्ने विश्वास लिएका छौ ।
जेसीआई सिनेटर सन्तोष पराजुली
अध्यक्ष, वर्ष २०२६
एवं समस्त हेटौंडा जेसीज परिवार
Category
Contact the organization
Website
Address
Hetauda
977