BlueNepal
Blue Nepal and Nepali News
03/09/2026
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाउनुभएको मन्त्रिपरिषद् बैठक।
03/09/2026
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवास्थित जलविद्युत् आयोजनाहरुमा भइरहेको खोज तथा उद्धारको प्रगतिबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जानकारी लिनु भएको छ ।
03/09/2026
केन्द्रीय कमिटीको तेस्रो बैठकमा मनोनीत रास्वपाका प्रवक्ता, कोषाध्यक्ष र सह–महामन्त्रीको शपथ ग्रहण गरेको छ।
03/09/2026
रास्वपा सचिवालय बैठक सुरु भएको छ।
02/09/2026
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा क्षतिग्रस्त क्षेत्रको स्वास्थ्य सेवाको अवस्था, स्थानीय नागरिकका स्वास्थ्य आवश्यकता तथा सम्भावित स्वास्थ्य जोखिमको स्थलगत अवलोकन गर्न माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीज्यूले आज विदुर नगरपालिका तथा आसपासका विभिन्न क्षेत्रको अनुगमन गर्नुभएको छ।
02/09/2026
सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा भोटेकोशीमा आएको बाढी पछि जनधनको क्षति अनि सरकारले गरेका कामको बारेमा सदनमा जानकारी गराउनु भएको छ।
01/09/2026
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनिया राजदुत माओ मिङबीच सभापतिको बुढानिलण्ठस्थित निवासमा आज दिउँसो भेटवार्ता गर्नुभएको छ।
31/08/2026
विपद् व्यवस्थापन र पूर्वतयारीलाई केन्द्रमा राखेर कानून पुनरावलोकन गर्न कानून मन्त्री गौतमले थाल्नुभएको छ।
Category
Website
Address
Hetauda