labamedia.com
Reliable and reliable online newspaper of Nepal. www.labamedia.com “नेपालको भरपर्दो र विश्वासयोग्य अनलाइन खबर पत्रीका"
10/09/2026
उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् ।
10/09/2026
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक - लाबा मिडिया हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवात.....
10/09/2026
मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ का ६ जना भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण गरिएको छ ।
10/09/2026
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा मकवानपुर क्षेत्र नम्बर १ का सांसद प्रकाश गौतमको सचिवालयले क्षेत्रका ४० वटै वडामा पुगेर जनताको समस्या तथा गुनासो संकलन गर्ने अभियान सञ्चालन गर्ने भएको छ ।
मकवानपुर क्षेत्र नम्बर १ का सांसद गौतमको सचिवालयले जनताको समस्या तथा गुनासो संकलन गर्ने - लाबा हेटौंडा / राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा मकवानपुर क्षेत्र नम्बर १ का सांसद प्रकाश गौतमको सचिवालयले क्षेत्र.....
09/09/2026
मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ का ६ जना भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण गरिएको छ ।
जिल्ला भूमि समस्या समाधान समिति मकवानपुर र मकवानपुरगढी गाउँपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरी उनीहरूलाई जग्गाधनी प्रमाणपत्र प्रदान गरेको हो ।
08/09/2026
हेटौँडा –१० मा निर्माण भइरहेको तामाङ संग्रहालयको भौतिक संरचना ९० प्रतिशत पूरा
हेटौँडा –१० मा निर्माण भइरहेको तामाङ संग्रहालयको भौतिक संरचना ९० प्रतिशत पूरा - लाबा मिडिया हेटौंडा ः हेटौँडा उपमहानगरपालिका–१० स्थित टोनी हेगन पार्कमा निर्माण भइरहेको तामाङ संग्रहालयको भौतिक संरचना ९० ...
02/09/2026
हेटौँडामा जेसीआई हेटौँडा लेडीको आतिथ्यतामा आगामी भदौ १९ र २० गते नेपाल जेसीज क्षेत्र ‘ख’ सम्मेलन २०२६ आयोजना हुने भएको छ । ‘आइम, एक्ट, अचिभ’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । युवाहरूको नेतृत्व विकास, व्यक्तित्व निर्माण, क्षमता अभिवृद्धि तथा सामाजिक उत्तरदायित्वको भावना जागृत गराउने उद्देश्यले आयोजना हुन लागेको सम्मेलनमा नेपाल जेसीज क्षेत्र ‘ख’ अन्तर्गतका ४२ वटा शाखाबाट ७ सयभन्दा बढी प्रतिनिधि तथा सहभागीको उपस्थिति रहने सम्मेलन निर्देशक जेसी शुसिला पौडेलले जानकारी दिनुभयो ।
01/09/2026
HANPASS Remittance को तर्फबाट नेपाललाई २ करोड वन सहयोग !
सौल / नेपालमा हालै आएको बाढि पहिरोबाट प्रभावित नागरिकको सहयोगार्थ HANPASS Remittance ले प्रारम्भिक रूपमा २ करोड कोरियन वन राहत सहयोग गर्ने भएको छ ।
साथै, अगस्ट २७ देखि सेप्टेम्बर ६, २०२६ सम्म HANPASS मार्फत हुने प्रत्येक कारोबारबापत कम्पनीले थप १,००० वन राहत कोषमा जम्मा गर्नेछ । यसका लागि ग्राहकबाट कुनै अतिरिक्त शुल्क लिइने छैन ।
संकलित रकम दक्षिण कोरियास्थित नेपाली राजदूतावासको समन्वयमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जनाएको छ।
31/08/2026
थारु कल्याणकारिणी सभा दक्षिण कोरियाले ६८,१२२ रुपैयाँ सहयोग गरेका छन् ।
30/08/2026
रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको सहभागितामा खाद्यान्नलगायत आवश्यक सामग्री संकलन गरिएको हो ।
रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन - लाबा मिडिया हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, .....
Category
Contact the public figure
Telephone
Website
Address
Hetauda
03