Som wanem

Som wanem

Share

Limbu kirati som offical page

23/09/2026

महान श्रमदाताहरू मिड राई र अनन्त वनेम #जयश्रमदान

23/09/2026

इलामनगरपालिका ११ साविक साेयाक ८ सिम्ले निवासि मेराे माइलि दिदिका ससुरा बुवा पदम बहादुर नेम्बाङकाे निधनले दुखित बनाएकाे छ उहाँ बिरामि हुनुहुन्थयाे उहासग जिवनभाेगाइका शुखदुखका कुराकानि गरिएकाे थियाे साेकाकुल परिवार प्रती धैर्यधारन गर्ने शक्ति मिलाेस साथै बुबाकाे अात्माले शान्ति पाउस हार्दिक श्रद्वानजलि बुबा 😭😭 Limbu Som

21/09/2026

म हु श्रमदाता
हेर्दिन म अरूकाे अाश
बन्दिन म ज्युदाे लाश
सजाउछु श्रमले परिवेश
बनाउछु म अाफ्नाे देश

Photos from Som wanem's post 20/09/2026

इलामनगरपालिका ११ :- अाज मिति २०८३/०६/०४ गते अाइतबारका दिन देशकाे लागि १ दिन पेटकाे लागि ६ दिन भन्ने अभियानका साथ हेङकाले चाेकबाट कुवापाने चाेकसम्म बाटाेमा श्रमदान गरियाे । बाटाे बनाउनु भनेकाे सबैभन्दा ठुलाे मानव सेवा पनि हाे । #जयश्रमदान #जयदेश
श्रमदान सहभागिहरू श्रमदाताहरू :-
साेम फागाे
मिसन फागाे
सुक ब फागाे
प्रतीक फागाे
नेत्र बहादुर फागाे
अनन्त फागाे
मिड राई
खाजा खर्च :- रू ८०० मात्र दिप्ता राइ साेयाक ३बाट सहयाेग
फुलमाया लावति राई साेयाक ३ रू ५००नगद सहयाेग
सबै श्रमदाताहरूमा धन्यावाद ।🙏🙏

18/09/2026

छाेरा सफलसग गाउघर घुम्दै ।

18/09/2026

इलामनगरपलिका ११ :- देशका लागि १ दिन पेटका लागि ६ दिन भन्ने अभियानका साथ मिति २०८३ असाेज ४ गते अाइतबार का दिन हेङकाले चाेकबाट कुवापाने चाेक सम्म बाटाेमा श्रमदान हुनेछ । बाटाे बनाउने अभियानमा सबै जुटाै याे नै सबैभन्दा ठुलाे मानवसेवा हाे धर्म हाे। #जयश्रमदान #जयदेश #जयबाटाे

Category

Website

Address


Ilam

Alerts

Be the first to know and let us send you an email when Som wanem posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Ilam.