Binod Magar
Binod Pulami Magar (Si)
23/09/2026
The Gray Zone ले उल्लेख गरेअनुसारको अमेरिकी रकम लिएको कुरा सागर ढकालले स्वीकार गरेका छन। अब स्विकार्ने पालो अरुको।
23/09/2026
बालेन शाह र इब्राहिम ट्राउरे बीच के फरक छ ? कमेन्ट गर्नुहोस् ।
23/09/2026
TOB को नाइके र अमेरिकाको डलर खाएको होइन भने पुष्टि गरेर देखाउन सुदन र बालेन लाई दुर्गाको चुनौती।
22/09/2026
सुटुक्क SPP सम्झौतामा हस्ताक्षर गरेर चै नआउनु होला।
नुनको सोझो गरेपनि राष्ट्रघात नगर्नुहोला।
बिदेशी दलालहरुको कारणले देशमा द्वन्द भड्किन्छ। - विप्लव
21/09/2026
दुख गरेर पेट पाल्ने गरिबको यो तस्बिर देखेर बालेन, सुदन र रबि धेरै खुसी भएका छन।
21/09/2026
सरकारले गरिब लाई रोजगार पनि दिदैन,
गरिखाने लाई साथ पनि दिदैन।
यो दुई दु:खद घटनाले अमेरिकी दलाल हरुको अनुहार उदाङ्गो भएको छ।
'घुस लिने र दिने दुबै दोषी हो'
भने जस्तै,भ्रष्टाचारी लाई नदेखे झै गर्ने बालेन, रबि, सुदन पनि भ्रष्ट नै हो।
नभए खोइ फाइल खोलेको ??
देश लाई हृदयदेखि नै माया गर्ने नेतृत्वको आवस्यक छ।
'देश बन्दैछ'
प्रधानमन्त्री भएको दुई सय दिन नपुग्दै सरकारले एक लाख भन्दा धेरै युवाहरू पलायन गराएका छन।
Category
Contact the business
Telephone
Website
Address
Koshi
Ilam
Alerts
Be the first to know and let us send you an email when Binod Magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.