Purweli Inaruwa
Inaruwa is the headquarter of Sunsari district which is located in Province 1, Nepal. There are 10 wards in Inaruwa municipality. This town is a municipality.
The page 'Purweli Inaruwa' is created to share news, information and updates related to Inaruwa. Inaruwa is the headquarters of Sunsari District in Nepal. It lies on the Mahendra Highway, near Koshi Bridge. Inaruwa is a small town situated on the eastern bank of the holy Sunsari river and almost in the South-East part of Nepal. Some of the popular places are Mahendra Chok, Shakhuwagacchi Chok, Balaha, Purbatole or SriRamanuja Tole, Magar Tole, Tharu Tole, Main Market area etc. There are 10 sub divisions in Inaruwa. The main market covers the south east part of the Mahendra Highway. The central point of the Inaruwa Bazar is known as Champalal Chowk from where four ways run towards the east (Hospital Area), south (Bihibare side), west (bus stand) and north (Sakhuwa Gachhi). In the main market, we can see many modern stores, departments, banks, cinema hall, hotels, lodges, hospital, temples, Gudri, etc.
गृहमन्त्री सुधन गुरुङसँग वार्ता गर्नका लागि बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमा–बुवालाई काठमाडौं लगिएको छ ।
शनिबार अपराह्न उनीहरुलाई काठमाडौं लगिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए ।
12/08/2026
✨ इनरुवामा पहिलोपटक LISA AI SKIN CARE! ✨
🌸 भव्य शुभारम्भ | १७ अगस्ट | बिहान १० बजे
📍 शान्तिचोक, इनरुवा (लक्ष्मी सनराइज बैंक अगाडि)
🎁 पहिलो १ हप्ताका विशेष अफरहरू!
💑 Couples – १०% छुट
💖 Singles – ८% छुट
📱 Influencers – १५% छुट
🎟️ Lucky Draw & Privilege Card समेत!
💗 आउनुहोस्, नयाँ पुस्ताको Smart Skin Care अनुभव गरौँ!
📞 9852037113
04/08/2026
जिल्ला प्रशासन कार्यालय, सुनसरीको सार्वजनिक अपिल ।
02/08/2026
राहदानी र राष्ट्रिय परिचयपत्रको सेवा बिहान ७:०० बजेदेखि नै शुरु हुने सम्बन्धी सूचना ।
01/08/2026
प्रमुख जिल्ल अधिकारीबाट निषेध आदेश जारी गरिएकाे सम्बन्धमा ।
विश्वप्रसिद्ध नेपाली पर्वतारोही तथा एलिट एक्स्पेडका संस्थापक निर्मल ‘निम्सदाई’ पुर्जा पाकिस्तानको ब्रड पिकमा गएको हिमपहिरोमा परी निधन भएको एलिट एक्स्पेडले पुष्टि गरेको छ ।
01/08/2026
Update : सुनसरीको देवानगन्ज घटनामा मृत्यु भएका दुई युवकका परिवारले शव बुझ्ने भएका छन् । ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार प्रशासनसँगको सहमतिपछि शव बुझ्न विराटनगरस्थित न्युरो अस्पतालमा पुग्दैछन् ।
देवानगञ्ज गोलीकाण्डका मृतकहरूको शव पोस्टमार्टमका लागी कोशी अस्पताल ल्याइयो ।
सुनसरी घटना: मृतकका परिवारले शव बुझ्न मानेनन्
सरकार र पीडित पक्षबीच सहमति भए पनि देवानगन्ज गोलीकाण्डका मृतकका परिवारले शव नबुझ्दा अन्त्येष्टि प्रक्रिया अन्योलमा परेको छ।
Source : eKantipur
Category
Website
Address
Inaruwa, Sunsari
Inarwa
56710
Alerts
Be the first to know and let us send you an email when Purweli Inaruwa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.