RT Digital Guide
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from RT Digital Guide, Digital creator, Province 1, Itahari.
"RT Digital Guide lTech, gadgets & share market updates, IPO Result | प्रविधि र अनलाइन समाधान | Follow for more updates!" CONTRACT US 👉 https://docs.google.com/forms/d/e/1FAIpQLSdRQiaTAOJY2Vw1Klegv2P5N2a-KXFHZnvovwYU4xhKdeAiPQ/viewform?usp=publish-editor
08/10/2026
WOW! 😮📊
कुथेली बुखरी स्मल हाइड्रोपावर लि. ले आफ्ना शेयरधनीलाई १८% Bonus Share वितरण गर्ने घोषणा गरेको छ। 🙏
08/10/2026
WOW! 😮📊
प्रीमियम मूल्यमा IPO जारी गर्न Chhaya Devi Complex Ltd. SEBON को Pipeline मा रहेको अवस्थामा, कम्पनीले यस वर्ष ५% नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। 💰
💚
08/10/2026
Dividend Update 📊
NMB Bank Ltd. (NMB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ७% नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। 💚
👉 नगद लाभांश: ७% (कर प्रयोजनार्थसहित)
06/10/2026
Dividend Update 📊💚
सिक्लेस हाइड्रोपावर लि. ले लाभांश घोषणा गरेको छ। 🤞
💚
नेपाल धितोपत्र बोर्ड (SEBON) ले हिम पर्वत हाइड्रोपावर लि. लाई IPO निष्काशन गर्न अनुमति दिएको छ।
Interesting IPO Update 😮📊
धितोपत्र बोर्डले ५ महिना २० दिनपछि बल्ल १ कम्पनीलाई IPO निष्काशनको अनुमति दिएको छ।
💚
05/10/2026
IPO Update 😮📊
हिम पर्वत हाइड्रोपावर लि. को IPO स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि दशैंपछि निष्काशन हुने भएको छ। 🇳🇵
👉General Public का लागि: मंसिरमा IPO खुल्नेछ।
👉 अब IPO खुल्ने मितिको प्रतीक्षामा लगानीकर्ताहरू! 🤣
05/10/2026
Big Breaking 📢📊
नेपाल धितोपत्र बोर्ड (SEBON) ले हिम पर्वत हाइड्रोपावर लि. लाई IPO निष्काशन गर्न अनुमति दिएको छ।
👉 अब कम्पनीको IPO निष्काशन प्रक्रिया अगाडि बढ्ने भएको छ। 💚
04/10/2026
Decrease in Issue Size 📉
जी.आई. सोलार लिमिटेड ले IPO निष्काशनका लागि धितोपत्र बोर्डमा दिएको आवेदनमा Issue Size घटाएको छ।
🔹 पुरानो प्रस्ताव: १३,६३,३६० कित्ता
🔹 नयाँ प्रस्ताव: ८,५७,६८० कित्ता
👉 अब कम्पनीले ८,५७,६८० कित्ता शेयर IPO मार्फत निष्काशन गर्ने विवरण अद्यावधिक गरेको छ। 📊
💚
04/10/2026
Beni Hydropower IPO Update 📊
बेनी हाइड्रोपावरको IPO Allotment भइसकेको छ।
👉 अब लगानीकर्ताको Demat खातामा शेयर जम्मा गर्ने प्रक्रिया अघि बढिरहेको छ।
👉 त्यसपछि शेयर NEPSE मा Listed भएर कारोबार सुरु हुनेछ। 📈
तपाईंलाई IPO पर्यो कि परेन? कमेन्ट गर्नुहोस्। 👇
💚
Category
Telephone
Website
Address
Province 1
Itahari
Alerts
Be the first to know and let us send you an email when RT Digital Guide posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.