Animal Rescue Team

Animal Rescue Team

Share

Animal Rescue Team is a Non-Profit Organization Located in Lamki Chuha Municipality 1 Kailali, Nepal.

17/05/2026

मिति २०८३-०२-०१ गतेका दिन हाम्रो यस ` यनिमल रेस्क्यु टिम ´ को कार्ययोजना २०८३ अनुसार अव्यवस्थित पशुपन्छीका हितका निम्ति पुर्ण रुपले आई. सि. भि. आर अभियान ( ICVR Campaign - Identify Care Veryfy And Return ) सुचारु भएको जानकारी गर्दछौं । साथै यहाँहरुले कुनै पनि प्रकारको चोट पटक लागेको अव्यवस्थित पशुपन्छी तथा अव्यवस्थित रुपमा रहेको सुत्केरी पशु देखेमा निम्न उल्लेखित सम्पर्क नंम्बरमा सम्पर्क गरि जानकारी गरिदिनुहुन विनम्र अनुरोध गर्द्छौं ।

अध्यक्ष : राहुल सुनार - ९८०४६१६९३४ Sunar
पशु चिकित्सक ( Vet - Doctor ) : दिपेन्द्र बहादुर साँँउद - ९८६५७३४०२३ @साउँद एग्राे सेन्टर

Photos from Animal Rescue Team's post 16/05/2026

मिति २०८३-०२-०१ गतेका दिन हाम्रो यस ` यनिमल रेस्क्यु टिम ´ को कार्ययोजना २०८३ अनुसार अव्यवस्थित पशुपन्छीका निम्ति फिडिङ अभियान - Feeding Campaign ( Food For Street And Stray Animal ) सुचारु भएको जानकारी गर्दछौं । यस अभियान अन्तर्गत हामिले लम्किचुहा नगरपालिका भित्र रहेको मुख्य राजमार्ग ( Highway ) मा रहेका अव्यवस्थित पशुपन्छीलाई बेलुका ०७:३० देखि ०९:०० बजेसम्म प्रत्येक दिन खाना खुवाउने छौं । साथै यस अभियानलाई साथ दिनुहुने सौराही होटल, भान्सा - स्वादको संसार, पोख्रेल होटल, अशोक होटेल र सि.टि होटललाई हिर्दय देखिनै धन्यवाद व्यक्त गर्दछौं ।

Photos from Animal Rescue Team's post 15/05/2026

आज मिति २०८३-०२-०१ गतेका दिन कैलाली जिल्ला लम्किचुहा नगरपालिका वडा नं. १ स्थित हाम्रो यस ` यनिमल रेस्क्यु टिम ´ को कार्यालय लम्किचुहा नगरपालिका वडा नं. २ बघौरामा अनौपचारिक कार्यालय उद्घाटन तथा संचालन भएको सम्पुर्णमा जानकारी गर्द्छौं ।

Photos from Animal Rescue Team's post 22/12/2023

' सुन्दर सुदुर पश्चिमको सान, जनावर उद्धार भवन निर्माण ' मुल नाराका साथ अव्यवस्थित पशुपन्छी संरक्षण तथा उद्धारका हेतुले एनिमल रेस्क्यु टीमको योजना - २०८० अन्तर्गत देउशी भैली कार्यक्रम भव्य र सब्य रूपमा सफल पारियो ।

यस अभियानलाई आर्थिक, नैतिक र भौतिक रूपमा सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी हातहरुलाई हिर्दय देखि नै धन्यवाद व्यत गर्दछौ । साथै यस संस्थाले आर्थिक सहयोग रु. १,३७,०००/- संकलन गरेको छ ।

For More Info : Rahul Sunar

वडाको आर्थिक सहयोगमा यनिमल रेस्क्यु टिमले लगायो कुकुरलाई रेविज विरुद्ध खोप 21/10/2023

धन्यवाद ❤️

वडाको आर्थिक सहयोगमा यनिमल रेस्क्यु टिमले लगायो कुकुरलाई रेविज विरुद्ध खोप         कैलाली: लम्की चुहा नगरपालिका वडा नं 05 काे आर्थिक सहयोगमा यनिमल रेस्क्यु टिमकाे आयोजनामा वडा भित्रका करिव 30 व...

Photos from Animal Rescue Team's post 20/10/2023

यनिमल रेस्क्यु टिमद्वारा आयोजित '' Anti Vaccine Campaign '' कार्यक्रम ल.चु.न.पा वडा नं ५ स्थित चौरीमा वडा नं ५ को आर्थिक सहयोगमा भव्य र सव्य रुपमा सफल पारेका छौं । उक्त कार्यक्रममा आफ्नो बहुमुल्य समय दिई सहयोग गर्दिनुहुने सम्पुर्णलाई हिर्दय देखिनै धन्यवाद व्यक्त गर्दछौं ।

वडाको आर्थिक सहयोगमा यनिमल रेस्क्यु टिमले लगायो कुकुरलाई रेविज विरुद्ध खोप. 15/10/2023

धन्यवाद Kamana TV ❤️

वडाको आर्थिक सहयोगमा यनिमल रेस्क्यु टिमले लगायो कुकुरलाई रेविज विरुद्ध खोप.         कैलाली जिल्ला लम्कीचुहा नगरपालिका वडा नं 02 काे आर्थिक सहयोगमा र यनिमल रेस्क्यु टिमकाे आयोजनामा वडा नं 02 भित....

Photos from Animal Rescue Team's post 14/10/2023

यनिमल रेस्क्यु टिमद्वारा आयोजित '' Anti Vaccine Campaign '' औपचारिक कार्यक्रम ल.चु.न.पा वडा नं २ स्थित बघौरा मोतिपुर चोकमा वडा नं २ को आर्थिक सहयोग र वडा अध्यक्ष श्री सन्तोष कुमार ओलि , वडा सदस्य उमाकान्त देवकोटा, यसै संस्थाका अन्य साथिहरुको उपस्थितमा भव्य र सव्य रुपमा सफल पारेका छौं ।

उक्त कार्यक्रम संचालन गर्नुको मुख्य कारण लम्किचुहा नगरपालिकालाई रेबिज मुक्त नगर बनाउनु हो ।

Photos from एनिमल रेस्क्यु टीमको सचिवालय - Secretariat of Animal Rescue Team's post 16/06/2023
14/06/2023

सुदुरपश्चिम प्रदेश मुख्यमन्त्री माननीय श्री कमल बहादुर शाह ज्युसङ शिष्टाचार भेटघाट !

Telephone

Website

Address


Lamki Chuha Municipality
Kailali