Samasamayik Update
Welcome to our page! We bring you the latest news and updates we published everyday as possible
यो कस्तो दुःखद दृश्य
पाकिस्तान क्रिकेटका विश्वविजेता पूर्वकप्तान तथा पूर्वप्रधानमन्त्री इमरान खानलाई सर्वोच्च अदालतको आदेशपछि जेलबाट इस्लामाबादस्थित निजी अस्पतालमा सारिएको छ ।
प्रधानमन्त्री बालेन शाहले सीमा वि*वाद बारे राखेको स्पष्ट र कूटनीतिक अभिव्यक्तिकै प्रभावका कारण अन्तत: दुई देशबिच एकअर्काले भोगचलन गर्दै आएको जग्गाको छानबिन गर्न भारत वार्तामा आउन तयार भएको छ।
लखनउमा सम्पन्न नापी अधिकारीहरूको बैठकमा दुवै देशले उपभोग गर्दै आएको 'सीमापार अतिक्रमण' भएका जग्गाको वैज्ञानिक नापजाँ'च गरी ३ वर्षभित्र प्रतिवेदन बुझाउने सहमति जुटेको छ। यस सहमतिले नदीको बहाव परिवर्तनका कारण विवादित बनेको हजारौँ हेक्टर जमिनको यथार्थ पत्ता लगाई मिचिएका भूभाग आ-आफ्नै स्वामित्वमा ल्याउने र दशकौँ पुरानो सीमा सम'स्या सदाका लागि समा'धान गर्ने ठोस आधार तयार पारेको छ। ***nshah
मिराज ढुङ्गानाको बालेनलाई चे*ता*व*नीपूर्ण घोषणा: ‘भदौ २३ मा दोस्रो जेन्जी आ*न्दो*लन, हेलिकोप्टर तयार राख्नू’ भन्ने दा*बी
काठमाडौं — प्रतिनिधि सभाको बैठकमा सांसदहरूको अत्यन्त न्यून उपस्थिति देखिएपछि संसद्को जिम्मेवारी र जवाफदेहितामाथि गम्भीर प्रश्न उठेको छ। २७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपाका ५६ जना सांसद र प्रतिपक्षका थप ५ जना सांसद गरी जम्मा ६१ जना मात्र उपस्थित भएको जनाइएको छ। जनताले निर्वाचित गरेका प्रतिनिधिहरू संसद्मा अनुपस्थित रहनु लोकतान्त्रिक उत्तरदायित्वप्रति बेवास्ता भएको भन्दै विभिन्न क्षेत्रबाट आलोचना भइरहेको छ। सांसदहरूको यस्तो लाजमर्दो उपस्थिति र गैरजिम्मेवार व्यवहारप्रति तपाईंको राय के छ ।
आगामी स्थानीय चुनावमा कांग्रेसको ठूलो तयारी: कम्तीमा १०० पालिकामा महिला उम्मेदवार उठाइने
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह निर्वाचनमा देशभरका ७५३ पालिकामध्ये कम्तीमा १०० पालिकामा महिला उम्मेदवार उठाउने तयारी भइरहेको बताएका छन्। महिलाको नेतृत्वलाई सशक्त बनाउने उद्देश्यसहित पार्टीले स्थानीय तहमा महिला सहभागिता उल्लेख्य रूपमा बढाउने रणनीति अघि बढाएको थापाको भनाइ छ। उनले आगामी निर्वाचनमा योग्य, सक्षम र प्रतिस्पर्धी महिला नेतृत्वलाई प्राथमिकताका साथ अघि सारिने स्पष्ट पारे।
कालिकोटको पलाँता अस्पतालमा स्वास्थयकर्मीमाथि कुट'पिट तथा अस्पताल तो'डफो'ड गर्ने ३ जनालाई प्रहरीले प'क्राउ गरेको छ । उनीहरूलाई हदसम्मको स*जा*य दिन पलाता बासीले अनुरोध गरेकाछ्न
रास्वपाले आगामी स्थानीय तह निर्वाचनमा पैसाको प्र'भाव र पहुँ'चको दुरु'पयोग गर्नेलाई तत्काल पार्टीबाट नि'ष्कासन गर्ने भएको छ। पार्टीले उम्मेदवार छनोट प्रक्रियामा पैसाको प्र'भाव, पहुँ'चको दुरु'पयोग वा कुनै पनि प्रकारको सौ'दाबा'जी स्वीकार्य नहुने स्पष्ट पारेको छ। यस्तो आर्थिक चल'खेल वा अनु'चित लेन'देनमा संलग्न लिने र दिने दुवै पक्षलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी तत्काल नि'ष्कासन गरिने व्यवस्था गरिएको रास्वपाले जनाएको छ।
रास्वपाका अनुसार उक्त व्यवस्था उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी, निष्पक्ष, विधि'सम्मत र विश्वास'योग्य बनाउने उद्देश्यले ला'गू गरिएको हो।
काठमाडौं — चुनावअघि बहुमत पाए संविधान संशोधन गरेर प्रदेश संरचना खारेज गर्ने बताएका प्रधानमन्त्री बालेन शाहले अहिले भने संविधान कम्तीमा आगामी ५० वर्षसम्म संशोधन गर्न आवश्यक नरहेको धारणा व्यक्त गरेका छन्। एक अन्तर्वार्तामा उनले केपी शर्मा ओलीको संघर्ष र योगदानबाट बनेको वर्तमान संविधान अझै दीर्घकालसम्म संशोधन नगरी कार्यान्वयनमै जोड दिनुपर्ने बताएका हुन्। बालेनको पछिल्लो भनाइ सार्वजनिक भएपछि चुनावअघि दिएको संविधान संशोधन सम्बन्धी अभिव्यक्ति र अहिलेको धारणा बीचको अन्तरलाई लिएर राजनीतिक वृत्तमा व्यापक चर्चा सुरु भएको छ। ***n
संसद् बैठकमा प्रधानमन्त्री बालेनले अब कालो चस्मा लगाउन नपाउने, लगाउनेलाई सभामुखले छिर्नै नदिने !!
सभामुख डीपी अर्यालले अब आइन्दा कालो चस्मा लगाउनेलाई प्रतिनिधि सभाको बैठकमा बस्न नदिने बताएका छन्।
सभामुखको यो भनाइ प्रधानमन्त्री बालेन्द्र शाहका हकमा पनि लागू हुनेछ। बालेनले अक्सर कालो चस्मा लगाउने गरेका छन्।
सभामुख अर्यालले लोगो पनि अनिवार्य गर्ने भएका छन्। उनले लोगो नलगाउने सांसदलाई बैठकमा छिर्न नदिने बताए।
उनले बैठक चलिरहेका बेला सांसदहरुलाई बाहिर भित्र गर्न नदिन पनि दलका प्रमुख सचेतक र सचेतकलाई निर्देशन दिएका छन्।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सुदूरपश्चिम प्रदेशबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग भेटवार्ता गर्दै सुदूरपश्चिमका विकास निर्माण, पूर्वाधार, सेवा प्रवाह तथा जनजीवनसँग सम्बन्धित समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताएका छन्। भेटका क्रममा प्रधानमन्त्री शाहले सुदूरपश्चिमका समस्या र विकासका आवश्यकताबारे छलफल गर्न सांसदहरू जतिबेला पनि आउन सक्ने भन्दै आफू सधैं सुन्न र आवश्यक पहल गर्न तयार रहेको आश्वासन दिएका हुन्। उनले सुदूरपश्चिमलाई विकासको मूलधारमा ल्याउन संघीय सरकारबाट आवश्यक समन्वय र सहयोग उपलब्ध गराइने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
***n
Category
Website
Address
Kailali
10900
Alerts
Be the first to know and let us send you an email when Samasamayik Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.