Nepal Engineering Service

Nepal Engineering Service

Share

Welcome all engineers and engineering students. ❣️🙏🇳🇵
Keep learning and stay updated. 😊🙏

Photos from Nepal Engineering Service's post 25/09/2026

विज्ञापन नं.५२०१५-५२०१९/२०७७-७८(खुला समावेशी), इञ्जिनियरिङ सेवा, सिभिल समूह, वि. एण्ड आ. उपसमूह, अधिकृतस्तर सातौं तह (प्राविधिक), इन्जिनियर पदको लिखित परीक्षाको नतिजा र सामूहिक छलफल तथा अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचना । ❣🙏🇳🇵

25/09/2026

विज्ञापन नं.५२०१४/२०७७-७८(खुला), इञ्जिनियरिङ सेवा, सिभिल समूह, स्यानिटरी उपसमूह, अधिकृतस्तर सातौं तह (प्राविधिक), इन्जिनियर पदको लिखित परीक्षाको नतिजा र सामूहिक छलफल तथा अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचना । ❣🙏🇳🇵

25/09/2026

लोकसेवामा निस्कियो नाम तर उनि बाढीमा बेपत्ता छिन्: भोटेकोसी बाढीमा बेपत्ता भएकी इन्जिनियर ऋचा निरौलाको लोकसेवा आयोगको लिखित परिक्षामा नाम निस्केको छ ! विगत ६ महिनादेखि त्रिशूली जलविद्युत् आयोजनामा काम गर्दै आएकि उनको अवस्था हालसम्म अज्ञात छ ! सामाजिक सञ्जालमार्फत बहिनीको सफलता सार्वजनिक गर्दै दिदी रक्षाले लेखेकी छन्, ‘तिमीले त ‘म फ्रेसर हुँ, सक्दिनँ होला, ट्रायलका लागि मात्र परीक्षा दिन्छु’ भनेकी थियौ। तर पहिलो पटकमै गरेर देखायौ। आज तिमी हामीसँग भएको भए कति खुसी हुन्थ्यौ होला! आशा छ, तिमी सुरक्षित छौ र चाँडै फर्केर आउनेछौ।’😢💔

Photos from Nepal Engineering Service's post 25/09/2026

लोक सेवा आयोग, दिपायल कार्यालयको बिज्ञापन नं १५८०३-१५८०५/०८२-८३ (खुला तथा समावेशी), इञ्जि. सेवा, सिभिल समूह, जनरल/हाइवे/स्यानिटरी उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, ्जिनियर पदको लिखित नतिजा । ❣🙏🇳🇵

Photos from Nepal Engineering Service's post 24/09/2026

प्रदेश लोक सेवा आयोग, मधेश प्रदेश
यस आयोगको वि.नं. ५५४-५५५/२०८२-०८३ स्थानीय ईन्जिनियरिङ्ग सेवा सिभिल समूह बि. एण्ड आर. उपसमूह अधिकृत सातौ तहको अन्तिम नतिजा तथा सिफारिस प्रकाशन गरिएको सूचना। ❣🙏🇳🇵

24/09/2026

प्रदेश लोक सेवा आयोग, मधेश प्रदेश
यस आयोगको वि.नं. ५५३/२०८२-०८३ स्थानीय ईन्जिनियरिङ्ग सेवा सिभिल समूह स्यानिटरी उपसमूह अधिकृत सातौ तहको अन्तिम नतिजा तथा सिफारिस प्रकाशन गरिएको सूचना। ❣🙏🇳🇵

24/09/2026

प्रदेश लोक सेवा आयोग, मधेश प्रदेश
यस आयोगको वि.नं.५५३/२०८२-८३ ईन्जिनियरिङ सेवा सिभिल समूह स्यानिटरी उपसमूहको अन्तिम नतिजा तथा सिफारिस सम्बन्धी सूचना । ❣🙏🇳🇵

Photos from Nepal Engineering Service's post 24/09/2026

लोक सेवा आयोग, काठमाडौं कार्यालयको बिज्ञापन नं १२००१-१२००५/०८२-८३ (खुला तथा समावेशी), इञ्जि. सेवा, सिभिल समूह, जनरल/हाइवे/इरिगेशन उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, ्जिनियर पदको लिखित नतिजा । ❣🙏🇳🇵

23/09/2026

वि.नं. ४००२/२०८२-८३ (महिला), स्थानीय #इन्जिनियरिङ सेवा, सिभिल समूह, #चौथो तह, असिष्टेन्ट सव-इन्जिनियर पदको वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना । ❣🙏🇳🇵

22/09/2026

विज्ञापन नं.५२०१२-५२०१३/२०७७-७८(खुला समावेशी), इञ्जिनियरिङ सेवा, सिभिल समूह, हाइड्रोपावर उपसमूह, अधिकृतस्तर #सातौं तह (प्राविधिक), #इन्जिनियर पदको लिखित परीक्षाको नतिजा र सामूहिक छलफल तथा अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचना । ❣🙏🇳🇵

Website

Address


Ring Road
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepal Engineering Service posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.