Engineer UP
This Page works in the field of Disaster Risk Management and is functioned by MSDRM Faculty, IOE, Pulchowk Campus
Understanding and detailed lectures with a lot of MCQs by the best Engineers from IOE, Pulchowk Campus
गित गाएर मात्र नहुने रहेछ यहाँ,
गरिबको रोटी र चमेली खोस्ने शासक,
समन्वय नगर्ने प्रशासक !!
🥹🩵☘️
जनताको बहुमत भएर के गर्नु महोदय !!
शिर झुकाएको थिए सम्मानको लागि,
पाउले कुल्चेर सपना दबाएपछि !?
🌸🌸
एउटा टुहुरो आफ्नै बाबुको
मृत शरीर नियालिरहेछ,
शासक नै शोषक बनेपछि,
यो मन भतभत पोलिरहेछ।
🥹🥹
04/03/2026
चुनावमा भोट त हालिन्छ, तर समानुपातिक सिट कसरी निकालिन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ। 🤔
के तपाईँलाई थाहा छ? ३% मत नकटाउने पार्टीको मत 'खेर' जान्छ! ११० जना सांसद कसरी छानिएर सिंहदरबार पुग्छन्? 🏛️
नेपालको समानुपातिक निर्वाचन प्रणाली (PR System) को सजिलो व्याख्या यहाँ छ। हेर्नुहोस् र सेयर गरेर अरूलाई पनि जानकारी दिनुहोस्! 👇
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Kathmandu
Kathmandu