Knowledge

Knowledge

Share

केही नया ज्ञान सिकौं,पढौ,बुझौ,सुनौ,हेरौं ।।सकारात्मक तथा उत्प्रेरक लेख प्रस्तुत गर्नेछौ।

16/09/2026

कुनै समय हाम्रो सगरमाथा यसरि नै बनेको थियो होला!

11/09/2026

समुद्र मुनि! खप्पर लगाएर ।माछा गर्दै 😎

02/09/2026

भाबुक भए प्रधानमन्त्री बालेन ,यसो भने हेर्नुस् !

28/08/2026

भारत सरकारले तेस्रो पटक आज फेरि बाढी पीडितका लागि जेनेरेटर सेट र Water Purifier सहित १० टन राहत सामग्री र ११ जनाको टोली (doctors, paramedics & recce team for Tunnel) नेपाल पठाएको छ। 🙏
🫡🫡🇳🇵❤️🇮🇳

27/08/2026

सलाम नेपाली सेनालाइ 👏🙏

नेपाली सेनाले अप्पर त्रिशुली हाइड्रोपावरको टनेलमा फसेका ३५० जनासहित ८८३ जनाको उद्धार गरेको छ । अझै पनि सोही टनेलमा फसेका १०० जनाभन्दा बढी मानिसहरूलाई सुरक्षित बाहिर निकाल्न सेना जुटिरहेको छ । ❤️

26/08/2026

पलान्चोक माता लाइ पसिना आएको थियो रे गत साता! आज यो अनिस्ट सुन्न देख्न परो! हे आमा अब पार लगाउ 👏🕉️🥺🙏

26/08/2026

यो दृश्य रशुवा बाढिको !
👇👇👇👇
त्रिशूली नदीको किनार आसपास बसोबास गर्नुहुने सबैलाई अनुरोध छ, कृपया तुरुन्तै पूर्ण रूपमा सुरक्षित स्थानतर्फ जानुहोस्। तपाईंले सोच्नुभन्दा धेरै ठूलो बाढी पहाडी क्षेत्रबाट आउँदैछ। त्यसैले कृपया नदीबाट धेरै टाढा सुरक्षित स्थानमा जानुहोस्। 🙏

25/08/2026

राधे राधे 🕉️🕉️

23/08/2026

दर्शन गरि आशिष लिनुस!हेर्ने सबैको जय होस 👏🕉️🙏

22/08/2026

सबैको मनमा शान्ति छाओस!

Category

Telephone

Address


Dillibazar
Kathmandu
44600