iSmart Devanasoft
DevanaSoft Pvt. Ltd.
is established to cater the growing needs in the space of FinTech with special focus on developing and deploying innovative products and services in the field of Digital Financial Services.
27/08/2026
यो कठिन समयमा हाम्रो सानो प्रयास, कसैको ठूलो आशा बन्न सक्छ। ❤️
डिजिटल माध्यमबाट सहयोग गर्न तल दिइएको QR कोड स्क्यान गरी Scan & Donate गर्नुहोस्। 🙏
27/08/2026
🙏🙏🙏
आज मिति २०८३ भदौ १० गते, बुधबार बिहान ८ः४० बजे रुसुवाको भोटेकोशी नदीमा बाढी आइ ठूलो जनधनको क्षति भएको छ।
उक्त बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका तटीय क्षेत्रहरु प्रभावित बनेका छन्।
बाढी गएलगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोज र राहतका कार्यहरुलाई तीव्रता दिएको छ।
बाढीका कारण पुगेको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन कार्य जारी छ।
यस् विपद्बाट प्रभावितहरुलाई तत्कालै सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्ने छ भने अर्कोतिर उहाँहरुलाई दीर्घकालिनरुपमा पुनःस्थार्पना गर्न उत्तिकै जरुरी छ।
त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिदिनु हुन सबैमा हार्दिक अपिल गर्दछौं। तल उल्लेखित बैंक खाताहरुमा सक्दो सहयोग गरिदिनुहुन अनुरोध छ।
22/08/2026
“सहकारीमा यो हुँदैन” भन्ने जमाना सकियो। 😎
सोच बदलौँ, सहकारी बदलिन्छ।
Technology सही छ भने सहकारीमा सबै सम्भव छ।
सहकारीमा डिजिटल प्रविधिको विस्तारसँगै iSmart मा आईआरडी प्रोत्साहन कार्यक्रम - सहकारीखबर काठमाडौं : सहकारी मोबाइल बैंकिङ एप ‘आईस्मार्ट’ (iSmart) ले नेपाल सरकार तथा आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन क....
📲 आजै iSmart Version 2.0 डाउनलोड वा अपडेट गर्नुहोस् र आफ्नो IRD Incentive Program का योग्य कारोबार तथा Coupon Code/Winner सहजै हेर्नुहोस्‼️
नेपाल सरकारले उपभोक्तालाई PAN/VAT बिल लिन प्रोत्साहित गर्दै पारदर्शी कारोबार प्रवर्द्धन गर्ने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गरेको छ।
🏆 विजेता खोज्न पनि कतै जानुपर्दैन!
तपाईंको Coupon Number विजेता भएको छ भने iSmart App कै ‘IRD Incentive Program’ भित्र Winner भनेर देखिन्छ। 🎉
📱 iSmart App → IRD Incentive Program → Coupon Details → Winner Check
डिजिटल भुक्तानी गरौँ, बिल लिऔँ, सहभागी बनौँ र पुरस्कार जित्ने अवसर पाऔँ! 🎉📱
Get the latest iSmart Version 2.0 update and enjoy this exciting new feature! 🎟️📱
Update now and experience smarter, faster, and better digital banking with iSmart 2.0. ✨
करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३ अन्तर्गत जित्न सफल हुनुभएका विजेताहरूलाई हार्दिक बधाई! 🎉
तपाईंले पनि ISmart App मार्फत QR भुक्तानी गर्नुभएको छ भने, एपभित्र रहेको ‘IRD Incentive Program’ सेक्सनमा गई आफ्नो Coupon Code हेर्न सक्नुहुन्छ ।
विभागले सार्वजनिक गरेको विवरण अनुसार दैनिक विजेताहरूका कुपन नम्बर यसप्रकार छन्:
०३०३४२२७९९५६
०१९२५६५१०९२५
०२६१४४५१५००५
०३१७९९९३५०८२
०१७७६६१०७००५
०१८१२८७५९४०९
०२११८४०००६५३
०२४६७३१७१९०४
०२५३५७३३१९४१
०२३८५६८८५३७०
०२२४५८०९६६६८
०१६६६७२९०१४६
०२००३७२८३७४७
०२९१८४६२२६६५
०२८६५७७७५४५९
०२७७११४८७१४५
🚨 NOW LIVE! 🎉
करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३
अब ISmart App मा LIVE! 📱
आई स्मार्ट मोबाइल बैंकिङ एपबाट QR भुक्तानी गर्नुहोस्, कार्यक्रममा सहभागी हुनुहोस् र आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्नुहोस्। 🎁
अब डिजिटल भुक्तानी गरौँ, पुरस्कार जितौँ!
14/08/2026
🚨 NOW LIVE! 🎉
करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३
अब iSmart App मा LIVE! 📱
आई स्मार्ट मोबाइल बैंकिङ एपबाट QR भुक्तानी गर्नुहोस्, कार्यक्रममा सहभागी हुनुहोस् र आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्नुहोस्। 🎁
अब डिजिटल भुक्तानी गरौँ, पुरस्कार जितौँ!
14/08/2026
हार्दिक बधाई तथा शुभकामना! 🎉
SCT-SmartChoice Technologies Limited को निरन्तर प्रगति, सफलता र उज्ज्वल यात्राको लागि हार्दिक शुभकामना। 🙏
Category
Contact the business
Telephone
Website
Address
Gaurighatmarg/7
Kathmandu
44600