MukhyaSamachar

MukhyaSamachar

Share

मुख्य समाचार-निरन्तर-विश्वभर

Photos from MukhyaSamachar's post 28/03/2025

नेपाल क्रिकेटको कोचमा Stuart Law नियुक्त भएका छन् !

27/12/2024

ईजरायल जान छनौट भएका कामदारलाई स्वास्थ्य परिक्षण गराउन आग्रह, यि हुन तोकिएका स्वास्थ्य संस्था 👇

27/12/2024

नेपालि राष्ट्रिय टोलिका क्रिकेटर दाजु-भाई आसिफ शेख र आरीफ शेख एकै दिन विवाह गर्दै ।

27/12/2024

NPL Craze still running ♥️

25/12/2024

‘सोनु निगम लाइभ इन नेपाल’ कन्सर्टमा गित प्रस्तुत गर्दै भारतीय गायक सोनु निगम ।

24/12/2024

एक महिनामा ३१ हजार बढीले चढे धरहरा, ५५ लाख टिकट बाट आम्दानी !

Photos from MukhyaSamachar's post 24/12/2024

बधाई 👏
कुशल मल्ल Desert Vipers बाट International League T20 खेल्ने ।

23/12/2024

क्रिसमसको अवसर पारेर २५ तारीक बुधवारका दिन भारतीय चर्चित गायक सोनु निगम ले ह्यात रिजेन्सी काठमाडौं को ग्राउण्डमा प्रस्तुति दिन भएका छन् ।

23/12/2024

नेपाली सेना, शसस्त्र प्रहरी तथा नेपाल प्रहरीद्वारा सञ्चालित अस्पतालमा नागरिकलाई समेत सेवा दिने तयारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल ले आवश्यक तयारी र व्यवस्था प्रक्रिया थालेका छन्।

23/12/2024

सम्पत्ति शुद्धीकरणमा दोषी ठहरिए रवि लामिछाने आजीवन रास्वपा को सदस्य समेत हुन नपाउने ।

23/12/2024

चिन ले नेपाललाई दिएको ह्युम पाईप ६ वर्षपछि बल्ल ओसारियो ।

23/12/2024

जापानी अटो निर्माता कम्पनी होन्डा र निशानले गाभिने घोषणा गरेका छन् । यी दुई कम्पनी गाभिएपछि बन्ने कम्पनी विश्वको तेस्रो ठुलो अटो निर्माता बन्नेछ ।

Telephone

Website

Address


Kathmandu
44700

Alerts

Be the first to know and let us send you an email when MukhyaSamachar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.