Nima Blog
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nima Blog, Journalist, Kathmandu.
27/08/2026
राष्ट्रसेवक कर्मचारीको तलब कट्टी गरि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने निर्णय!
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मिति २०८३ भदौ ११ गतेको सचिवस्तरीय निर्णयले रसुवा जिल्लाको भोटेकोशी र तल्लो तटीय क्षेत्रमा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै खोज, उद्धार, राहत, अत्यावश्यक पूर्वाधार पुन:सञ्चालन तथा राष्ट्रसेवक कर्मचारीहरूको तलब कट्टी गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने लगायतका विभिन्न निर्णयहरू गरेको छ।
सचिब र सहसचिव स्तरको १० दिन, उपसचिव र शाखा अधिकृत स्तरको ७ दिन, नासु र खरिदार स्तरको ५ दिन र श्रेणीविहिनको २ दिन बराबरको तलब योगदान गर्ने निर्णय भएको छ ।
26/08/2026
नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिदिन सरकारले अपिल गरेको छ ।
तल उल्लेखित बैंक खाताहरुमा सक्दो सहयोग गरिदिनु हुन अनुरोध छ।
06/08/2026
वि. सं. २०८३ साल साउन १ गते देखि लागु हुने राष्ट्रसेवक कर्मचारीहरूको तलबमान।
02/07/2026
सामाजिक सुरक्षा कोष SSF Calculation 👇
यहाँ Basic Salary 18,500/- Assume गरिएको छ।
Nima Blog
22/03/2026
२०८३ सालको बार्षिक क्यालेन्डर !
22/02/2026
गृह मन्त्रालयको निर्णयअनुसार जेनजी आन्दोलनका घाइतेहरूको सूचीकरण कार्यलाई अन्तिम रूप दिन लागिएकाले उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्य संस्थाहरूले छुट भएका घाइतेहरूको विवरण २०८२ फाल्गुन १५ गतेभित्र मन्त्रालयको इमेल [email protected] वा [email protected] मा अनिवार्य पठाउन अनुरोध गरेको छ ।
19/02/2026
कोशी प्रदेशमा रहने जिल्लाहरुको भौगोलिक वर्गीकरण
08/02/2026
निशुल्क सीप तालिमको अवसर खुल्यो !
प्रदेशस्तरमा मागमा आधारीत उद्यमशिलता विकास तालिम कार्यक्रमका लागि आवेदन दिने सम्बन्धी सुचना ।
26/01/2026
फाल्गुन २१ गते हुन गैरहेको निर्वाचनमा मतदान केन्द्रमा खटिने मतदान अधिकृत साथीहरुलाई बढि काम लाग्ने:-
१) नमुना फर्म्याटहरु भर्ने तरिका,
३) मतदान केन्द्रमा पुगेको पहिलो दिन गर्नुपर्ने सर्वदलीय/सर्वपक्षीय बैठकको माईन्युट,
४) मतदान स्थलमा गरिने कार्यहरुका अनुसूची फारम भर्ने तरिका,
५) लगायतका सम्पूर्ण नमुना कागजातहरु भर्ने तरिका ।
24/01/2026
सहकारीमा भएको बेथिति छानबिन गर्न सरकारबाट जॉचबुझ आयोग गठन भएको छ ।
Category
Website
Address
Kathmandu