Radio Rupantaran

Radio Rupantaran

Share

Online News Portal Of Madesh

27/07/2026

गृहमन्त्रालयले गएराति सुनसरीमा भएको घ'टनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ।
घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उहाँको ठाउँमा संखुवासभाका सीडीओ इश्वरीप्रसाद अर्याललाई खटाइएको छ।

यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ।

घ'टनाको विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भइसकेको छ। समितिले एक साताभित्रमा प्रतिवेदन बुझाउने छ।

घटनापछि थप समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आज बिहान ७ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

08/07/2026

@बुझ्‌न नसकेको कुरा
गौशाला नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा स्थायी दरबन्दी शिक्षक रहेतापनि कतिपय विद्यालयमा त्यस्ता शिक्षकलाई पन्छाएर राहत, संघिय अनुदान हुँदै पछिल्लो समयमा आएर निजी तहमा कार्यरत रहेका शिक्षकहरुलाई प्रधानाध्यापकको जिम्मेवारी सुम्पिएका छन् । यसको पछाडिको कारण के हुन सक्छ ?

30/06/2026

भोक्राहा-नरसिंह l मस्जिद परिसरमै लागुऔषध प्रयोग! आखिर जिम्मेवार को?

30/05/2026

बर्दीबासदेखि काठमाडौं–तराई/मधेस द्रुतमार्गको प्रस्थान बिन्दुसम्म रेलमार्ग निर्माण कार्य अगाडि बढाउने।

29/05/2026

१९ औँ गणतन्त्र दिवसमा राष्ट्रपति रामचन्द्र पौडेलको सम्बोधन
***n

29/05/2026

गणतन्त्र दिवसको विशेष समारोहमा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह र सबिना काफ्ले

Photos from Radio Rupantaran's post 29/05/2026

गणतन्त्र दिवस २०८३ मुलसमारोहम सहभागी हुने क्रममा रास्ट्रपति , प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तिहरु। !!
***nshah

Telephone

Address


Gaushala, Mahottari
Kathmandu
45700