National IVF
जहाँ साकार हुन्छन् सन्तान प्राप्तिका अधुरा सपना उच्च सफलता र विशेष अनुभवका साथ
National IVF is a premier fertility center, offering comprehensive services from preconceptional and genetic evaluations to advanced assisted reproductive technologies like IVF, ICSI, and Preimplantation Genetic Testing. Our expert team provides advance treatments, including PESA, TESA, TESE, MTESE, IUI, and fertility preservation, ensuring personalized care for your journey to parenthood.
फर्टिलिटी ट्रीटमेन्ट गर्दा, विशेषतः IVF गर्दा, मेरो नेपाल बसाइ कति हुनुपर्छ ?
२२ वर्षको प्रतीक्षापछि…
अन्ततः नातिनातिनाको मुस्कान घरमा भित्रियो।
यो खुसीको यात्रामा हामीलाई विश्वास गर्नुभएकोमा धन्यवाद।
FertilityJourney
म नेपालमा बस्ने थोरै छ, कम समयमा फर्टिलिटी ट्रीटमेन्टको प्रक्रिया गर्न सकिन्छ?
21/09/2026
मुख्य कारण पहिचान गरी व्यक्तिगत उपचार योजना बनाउन सकिन्छ।
एकपटक असफल हुँदैमा यात्रा सकिँदैन।
विशेषज्ञसँग परामर्श गरी अर्को कदमबारे बुझ्नुहोस्।
National IVF
🌐 www.nationalivf.com
📞 01-5919189 | 9851326462
म नेपालमा बस्ने थोरै छ, कम समयमा फर्टिलिटी ट्रीटमेन्टको प्रक्रिया गर्न सकिन्छ?
Birth control प्रयोग गर्दा पछि fertility मा कुनै असर पर्छ कि पर्दैन ?
14/09/2026
नेपाली नारीहरूको महान पर्व तीजको पावन अवसरमा तपाईं र तपाईंको परिवारमा सुख, सुस्वास्थ्य, समृद्धि र सन्तान सुखको असीमित खुसी छाओस्।
National IVF परिवारको तर्फबाट हार्दिक शुभकामना।
🌐 www.nationalivf.com
📞 01-5919189 | 9851326462
हरितालिका तीज २०८३ को हार्दिक शुभकामना!
12/09/2026
आफ्नो अवस्थाबारे बुझ्नुहोस्, सम्भावित कारण पहिचान गर्नुहोस् र तपाईंका लागि उपयुक्त विकल्पबारे विशेषज्ञसँग छलफल गर्नुहोस्।
तपाईंको सपना, हाम्रो साथ।
National IVF Center for Reproductive Health
“आशालाई वास्तविकतामा बदलौं।”
🌐 www.nationalivf.com
📞 01-5919189 | 9851326462
11/09/2026
जीवनका हरेक यात्रामा साथ, हौसला र निस्वार्थ माया दिनुहुने सबै बाबाहरूमा हार्दिक सम्मान तथा शुभकामना।
सबै बाबाहरू सधैं स्वस्थ, सुखी र दीर्घायु रहुन्।
Contact the practice
Telephone
Website
Address
Jyoti Bhawan, Kantipath, Jamal
Kathmandu
66400
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |