Umesh Raj Sapkota
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Umesh Raj Sapkota, Political Party, Dollu, Pharping, Kathmandu.
16/11/2022
आदरणीय काठमाडौंक क्षेत्र नं १० (क)का आमा, बुवा, दाजुभाई, दिदी, बैनी र मेरा शुभचिन्तकमा म प्रदेश सभसदस्य उम्मेदवार उमेश राज सापकोटाको नमस्कार। लामो समय देखि आफ्नै व्यवसायी पेसामा रहिरहदा अब आफ्नो क्षेत्रका जनता र देश बासिका लागि केही गर्नु पर्छ र हाम्रो कला, संस्कृति, हिन्दू राष्ट्र जोगाउन पर्छ भनेर मैले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मैले मेरो उम्मेदवारि दियेको हु । त्यसैले आउंदो मंसिर ४ गतेको निर्वाचनमा आफ्नो अमूल्य मत (हलो) चिन्हमा दिई मलाई अत्यधिक बहुमतले बिजय गराइदिन हुन हार्दिक अनुरोध गर्दछु ।
Category
Website
Address
Dollu, Pharping
Kathmandu
Alerts
Be the first to know and let us send you an email when Umesh Raj Sapkota posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.