HINT Plus

HINT Plus

Share

The New Era in Education: A Piece of Advice That Helps You to do Something.

20/09/2026

आजलाई यत्तिकै है साथीहरू 😃❤️ आराम गर्नुहोस्, भोलिबाट फेरि पढाइको माहोल सुरु गरौँला 😂 Good Night सबैलाई! 🌙😴

20/09/2026

कता कता Written Paper कै तयारी गरौँ जस्तो नि भाको छ फेरि!! 😅😂
आजको Exam ले त सोच्न बाध्य बनायो है! 🤣

Photos from HINT Plus's post 20/09/2026

✅️ आजको पूर्वयोग्यता परीक्षा — तह 4 😊❣️
आज मिति २०८३ असोज 4 गते लोक सेवा आयोगद्वारा आयोजित सङ्गठित संस्था तह 4 पूर्वयोग्यता परीक्षामा सोधिएका प्रश्नहरू। तपाईंको कति प्रश्न मिल्यो? 😊

Photos from HINT Plus's post 20/09/2026

✅️ नेपालको संबिधान सम्बन्धि संक्षिप्त विवरण 😊❣️
Hint Plus App → Courses मा गई Set हरू Practice र Revision गर्नुहोस्। शुभकामना! 💙 App Link: https://play.google.com/store/apps/details?id=com.hintplus.app

Photos from HINT Plus's post 20/09/2026

✅️ आज दिनको २:०० बजे संचालन हुने सङ्गठित संस्थाको सहायक चौथो तहको पूर्वयोग्यता परीक्षाको सबै ठाउँको परीक्षा केन्द्र ।

19/09/2026

भोलिको परीक्षाका लागि सम्पूर्ण परीक्षार्थीहरूलाई सफलताको हार्दिक शुभकामना! 💙
अहिलेसम्म पढेका सबै विषयहरू एकपटक राम्रोसँग Revision गर्नुहोस्। साथै Hint Plus App को Study → Gorkhapatra मा गएर महत्वपूर्ण सामग्रीहरू पनि हेर्न नबिर्सनुहोस्।
आत्मविश्वासका साथ परीक्षा दिनुहोस् — All the Best!

19/09/2026

Pre-Test Result हेर्नुहोस्
आजको सङ्गठित संस्था तह ५ Pre-Test को Answer मिलाएर आफ्नो Score, सही/गलत उत्तर र PASS/FAIL Result Hint Plus App बाट हेर्न सक्नुहुनेछ।
Hint Plus App → Study → सङ्गठित संस्था Pre-Test Result App Link: https://play.google.com/store/apps/details?id=com.hintplus.app

19/09/2026

✅️ खुद नाफा / नोक्सान भएका ५/५ संस्थानहरू:

19/09/2026

१२. अन्तर्राष्ट्रिय साक्षरता दिवस कहिले मनाउने गरिन्छ ?
उत्तर : सेप्टेम्बर ८
– सन् २०२६ (६० औँ) को नारा : लिट्रेसी फर पिपुल, दी प्लानेट एन्ड प्रोस्पेरिटी
– (जनता, ग्रह र समृद्धिका लागि साक्षरता)
– सन् २०२६ को मुख्य विश्वव्यापी समारोह युनेस्कोको अगुवाइमा मेक्सिकोमा आयोजना गरिएको ।
– युनेस्कोले सन् १९६६ मा यो दिवस मनाउने निर्णय गरेको ।
– विश्वभर पहिलो पटक सन् १९६७ सेप्टेम्बर ८ मा यो दिवस मनाइएको ।

19/09/2026

१०. राष्ट्रिय बालदिवस कहिले मनाउने गरिन्छ ?
उत्तर : भदौ २९
⇒ विसं २०८३ को नारा : बालापनको रक्षा : भविष्यको सुरक्षा ।
⇒ यस दिवसको मुख्य उद्देश्य बालमैत्री वातावरणमा बालअधिकार प्रवर्धन गर्न नागरिक समाज तथा सरोकारवालालाई थप जिम्मेवार र जवाफदेही बनाउनु हो ।

Category

Telephone

Address


Kathmandu
44600