Smart Learning

Smart Learning

Share

पढाइलाई बोझ नबनाई पढे पो दिमागले सम्झिन्छ ! आउनुस टेक्निकल्ली पढौँ !

08/03/2024

नासु सम्भावित प्रश्न::

2. नेपाल भारत BIPPA सम्झौता कहिले भयो?

08/03/2024

For NaSu Examinees:

२० भन्दा कम मिलेको जस्तो लाग्छ भने सबै प्रश्नमा टिक लाइदिने ! २० देखि २५ वटा मिल्छ जस्तो लाग्यो भने झुक्केर पनि अन्धाधुन्द टिक नलाउने ! ३०-३५ वटा मिल्छ भन्ने लागेमा १/२ वटा अन्दाज गर्न सकिन्छ ! ४४/४५ मिल्यो भने आँखा चिम्लेर अरु लाइदिंदा पनि फरक नपर्ला ! यस्तै टिप्स पाउन मलाई सम्झिने ! 😅

08/03/2024

नासु सम्भावित प्रश्न::

1. नेपालसंग दौत्य सम्बन्ध कायम भएको १८२ औं मुलुक कुन हो?

07/03/2024

नासुको परीक्षामा कुन कलम प्रयोग गर्ने ? धेरै सोंच्नु पर्दैन, जुन कलम आफूलाई सजिलो लाग्छ, त्यहि लैजाने हो ! 😅

07/03/2024

केहि अन्तर्राष्ट्रिय संस्थाका स्थापना मितिहरु SMART तरिकाले पढौ::
NATO - 1949/4/4
ASEAN - 1967/8/8
EU - 1993/11/1
BIMSTEC - 1997/6/6

Follow for more

Category

Website

Address


Kathmandu

Alerts

Be the first to know and let us send you an email when Smart Learning posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.