TheAnga
असल समाज निर्माण गर्नु हाम्रो जिम्मेवारी हो ।
23/02/2026
https://youtube.com/shorts/QENbmlZW8Gc?si=NXJcrk8FpIQx8Eif
गाउँपालिका अध्यक्षको आगाडी जीवन शाहीको सिधै फोन ! निर्माण कार्य चित्त बुझ्दो !! सबै खुसी ......। Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.
29/09/2025
नालापानी युद्धमा नेपालको एक तिहाइ जमिन यही सेनाले लुटायो ।
माओबादी युद्धमा तत्कालीन प्रधानमन्त्री गिरीजा प्रसाद कोइरालाले सेना परिचालन गर्न खोज्दा सेनाले नमानेपछी गिरीजा बाबुले राजीनामा गरे ।
विरेन्द्रको सुरक्षामा ३००० सेना थिए किन र कसरी बंशनाश भयो भनेर सेना भन्न सक्दैन ।
अहिले सेनाको शुरक्षामा भएका सरकारी कार्यालयहरुमा आगजनी भयो सेना मनोरॅजन लिंदै बस्यो ।
यो सेना किन पाल्ने अब ? यो न भारतसंग लड्न सक्छ न चीनसंग न अमेरिका वा अन्य देससंग ।
नेपालका संरचना समेत जोगाउन सक्दैन भने यस्तो सेना जनताको करबाट पाल्ने किन ? नेपालले अब सेनालाइ हैन, प्रहरीलाइ शसक्तिकरण गर्नु पर्ने भो ।
आधुनिक शुरक्षा उपकरण सेनालाइ हैन प्रहरीलाइ दिनु पर्ने भयो ।
नेपाली सेनामा केही न केही गडबडी पक्कै छ खोज्ने बेला आयो ।
बिष्णु माझीको गीत आयो अनि तिज पनि नजिक आय जस्तो लाग्छ ।
हुम्ला सदरमुकाम सिमकोटको साउनेपुर्णीमा मेला
यदी यो सत्य भएछ भने सोच्नुहोस ।
जिवन के रहेछ भनेर !!
सिर इर्षा अनि दोस्वानी के कस्को लागी रहेछ ।
अहिले बिस्व बजारमा सम्भावनको कुरा धेरै आएको छ ।
Category
Website
Address
Kathmandu
Kathmandu
44600
Alerts
Be the first to know and let us send you an email when TheAnga posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.