nepalcoverage.com

nepalcoverage.com

Share

News all over the world.

10/06/2026

परराष्ट्रमन्त्री खनालद्वारा भारत भ्रमण र नेपाल-भारत सीमाबारे सदनलाई जानकारी

10/06/2026

प्रतिनिधि सभामा श्रम संस्कृति पार्टीको नाराबाजी

09/06/2026

गृहमन्त्री सुधन गुरुङका ४ निर्णयहरु

09/06/2026

मन्त्रिपरिषद् बैठकले के के गर्‍यो निर्णय ?

08/06/2026

नेपालले जित्यो एसियन गेम्स छनोट

काठमाडौं। कुशल भुर्तेलको लगातार उत्कृष्ट प्रदर्शनसँगै नेपालले एसियन गेम्स छनोट जितेको छ।

सोमबार सम्पन्न खेलमा नेपाल डीएलएस मेथडमार्फत १९ रनले विजयी भएको हो। हङकङले दिएको १८९ रनको लक्ष्य पछ्याएको नेपालले ११.३ ओभरमा २ विकेट गुमाउँदै ११४ रन बनाएको स्थितिमा वर्षा सुरु भएको थियो। वर्षा नरोकिएपछि नेपाल विजेता घोषित भएको हो।

नेपालका ओपनर कुशलले यसपल्ट पनि उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक प्रहार गरे। ४० बल खेलेका उनले ८ चौका र ३ छक्कासहित ६५ रन बनाए।

रोहितकुमार पौडेल ३५ र कप्तान दीपेन्द्रसिंह ऐरी ९ रनमा अविजित रहँदा आसिफ शेखले खाता खोल्न सकेनन्। हङकङका आयुष शुक्ला र इशान खानले समान एक विकेट राखे।

त्यसअघि सिंगा ओभल ग्राउन्ड सिंगापुरमा टस हारेर पहिला ब्याटिङ थालेको हङकङले अन्शुमान रथ र शाहिद वासिफको ८४ रनको विशाल साझेदारीसँगै ७ विकेट गुमाउँदै १८८ रन बनाएको थियो।

हङकङका ओपनर अन्शुमानले सर्वाधिक ८० रन बनाए। ४५ बल खेलेका उनले ६ चौका र ६ छक्का प्रहार गरे। वासिफले ५५ रनको आक्रामक इनिङ्स खेले।

शिव माथुर २६ रनमा आउट हुँदा अन्य ब्याटर चल्न सकेनन्। नेपालका शेर मल्लले सर्वाधिक चार विकेट लिए। उनले ३२ रन खर्चिए। करण केसीले दुई विकेट लिँदा सन्दीप लामिछानेले एक विकेट राखे।

07/06/2026

१५ वर्षदेखि अलपत्र कमला पुलको मन्त्री लम्सालले गरे निरीक्षण, स्थानीयको विरोध

07/06/2026

फेरि गृहमन्त्री बनेँ भने २ महिनामा सबै इस्टाब्लिस गर्दिन्छु, बधाई दिन नआउनू

06/06/2026

नेपाली ब्रोलाई कडा भन्दा कडा कारबाही हुन्छ- कबिन्द्र बुर्लाकोटी

05/06/2026

शिक्षा,स्वास्थ्य र बिजुलीमा दुई पाँच रुपैया बढी तिर्दा आकाश खस्दैन : अर्थमन्त्री स्वर्णिम वाग्ले

05/06/2026

प्रधानमन्त्रीको अभिव्यक्तिबारे रवि लामिछाने

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Kathmandu
O1