ROGE

ROGE

Share

हामी सबै मिलेर नाप नक्साङ्कन सम्बन्धी जानकारी लिने र दिने ठाउँ
Routine of geomatics engineering (ROGE)
अमिन
सर्भेक्षक
नापी अधिकृत

We will make a world ❤️ better
together 🥰

अमिन, सर्भेक्षक, नापी अधिकृतको संघीय, प्रदेश, स्थानिय तह सबै लोकसेवा संग सम्बन्धित जानकारी एकैसाथ पाउन हामिलाई फलो गर्नुहोस।

जग्गा नापजाँच जग्गा सम्बन्धित तथा सर्भे सम्बन्धी सम्पुर्ण जानकारी!!!

24/08/2026

फलेवासमा एकजना सर्भेक्षकका लागि करारमा जागिर खुलेको छ । है

16/08/2026

मधेश प्रदेश चौथो अमिन पदको स्थानीय तहको परिक्षा मिति सार्वजनिक भयो है साथी हो तयारी व्यापक गरौं

15/08/2026

Photos from ROGE's post 12/08/2026

अमिन नतिजा

कोशी प्रदेशबाट अमिन पदको परीक्षामा सफल हुनुहुने सम्पूर्ण अमिन साथीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना!

त्यस्तै, तयारी गरेर पनि यसपटक सफल हुन नसक्नुभएका सम्पूर्ण साथीहरूलाई निराश नहुन आग्रह गर्दछौं। तपाईंहरूले गर्नुभएको मेहनत र प्रयास व्यर्थ जाने छैन। तयारीलाई निरन्तरता दिनुहोस्, आगामी अवसर तपाईंहरूकै हुनेछ।

तपाईंहरूको भविष्य उज्ज्वल छ। तयारी नछोड्नुहोस्।❤️

धन्यवाद! 🙏

02/08/2026

छुट जग्गा दर्ता सम्बन्धी महत्वपूर्ण परिपत्र

नापनक्सा भइसकेको तर विभिन्न कारणले दर्ता हुन छुट भएको जग्गाको दर्ताका लागि कुनै हदम्याद तोकिएको छैन। त्यसैले यस्ता जग्गाधनीले जुनसुकै बेला सम्बन्धित भूमि प्रशासन कार्यालयमा निवेदन दिई दर्ता प्रक्रिया अघि बढाउन सक्नेछन्।

01/08/2026

सर्भेरिङमा प्रयोग हुने विभिन्न किसिमका instrument हरुको बारेमा समान्य जानकारी ❤️

31/07/2026

नापी अधिकृतको लागि सुचना !!!

30/07/2026

📢 WE ARE HIRING!

Mappers Nepal Pvt. Ltd. is looking for a skilled and motivated Geomatics Engineer to join our team.

✅ Minimum 2 years of relevant experience
✅ Proficiency in ArcGIS, QGIS, or related GIS software
✅ Experience in field surveying, Drone/UAV mapping, and LiDAR

Apply through the form below:

🔗 https://forms.gle/cy54PFhNcKiBAuEo9

Only shortlisted candidates will be contacted.

📍 Bakhundole, Lalitpur
🌐 www.mappersnepal.com.np



Nepal pvt.ltd

Photos from ROGE's post 30/07/2026

नापी अधिकृत र सर्वेक्षक बिज्ञापन

27/07/2026

नापी अधिकृतज्युहरु सिफारिस पश्चात नियुक्ति पत्र बुझ्नु हुँदै सबैको फोटो सेसन
(२०८२ बिज्ञापन)

Telephone

Address


Kathamandu
Kathmandu
4600

Alerts

Be the first to know and let us send you an email when ROGE posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.