Maina Devi Foundation

Maina Devi Foundation

Share

Welcome To The Official page Of Maina Devi Foundation .

Maina Devi Foundation is a non-profit, non-government social organization committed to improving environmental sustainability from the grass-root level through participation and empowerment. It was established in the far-western part of Nepal at Lamkichuha Municipality-3, Kailali in the year 2074 BS, and was registered in 2077 under the Organization Registration Act, 2034, Section 4. From its humble beginnings, Maina Devi Foundation has grown into a vibrant organization working with a range of people across multiple sectors with more than one lakh volunteers. Maina Devi Foundation implements programs and campaigns in various sectors, specifically in the environmental sector, prominently in urban areas, and social works catering to the needs of vulnerable communities, prominently in rural areas. The organization believes that there is no simple and single solution to reduce/eradicate environmental issues. As such, in order to overcome issues related to the environment, it is necessary to address the range of issues from the grass-root level with a collective effort. Tackling issues in an integrated, sustainable manner, Maina Devi Foundation aims at improving the current condition of the environment and improving lives.

14/09/2026

हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सु-स्वास्थ्यको हार्दिक शुभकामना।

तीजको यो पर्वले हरेक घरमा खुसी, आत्मीयता र नयाँ आशा ल्याओस्।
सबैका सपना, चाहना र मुस्कान सधैं फुलिरहून्।

हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना!

11/09/2026

बुवाको माया केवल शब्दमा होइन, उहाँले गरेका हरेक त्याग, संघर्ष र हाम्रा सपनाका लागि दिएको साथमा महसुस हुन्छ।

यस बुवाको मुख हेर्ने दिन मा सम्पूर्ण बुवाहरूप्रति सम्मान, माया र हार्दिक कृतज्ञता व्यक्त गर्दछौं। उहाँहरूको आशीर्वाद र प्रेरणाले हरेक जीवन उज्यालो बनिरहोस्।

08/09/2026

परिवर्तनको आवाज दबिएन, इतिहास बन्यो।

न्याय, अधिकार र देशको उज्ज्वल भविष्यका लागि आफ्नो जीवन अर्पण गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली।

Gen Z शहीद दिवसको अवसरमा उहाँहरूको साहस, सपना र बलिदानलाई सम्मान गर्दै उहाँहरूले देखाउनुभएको परिवर्तनको बाटोमा हामी पनि जिम्मेवारीका साथ अघि बढौँ।

शहीदको बलिदान, हाम्रो जिम्मेवारी।

07/09/2026

विपद्को यस कठिन घडीमा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ।

रासुवा, नुवाकोट, धादिङ तथा आसपासका जिल्लाका प्रभावित परिवारहरूप्रति Maina Devi Foundation को साथ, प्रार्थना र ऐक्यबद्धता सदैव रहनेछ।

यस दुःखद् घडीमा सबै प्रभावित परिवारमा धैर्य, साहस र सुरक्षित भविष्यको कामना गर्दछौँ।

04/09/2026

श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना।

प्रेम, करुणा, सत्य र सद्भावनाको सन्देश दिने भगवान् श्रीकृष्णको जन्मोत्सवले सबैको जीवनमा सुख, शान्ति र सकारात्मक ऊर्जा ल्याओस्।

जय श्रीकृष्ण!

#श्रीकृष्णजन्माष्टमी #जयश्रीकृष्ण

Photos from Maina Devi Foundation's post 31/08/2026

वाढी प्रभावित क्षेत्रमा हाम्रो टीम: मैनादेवी फाउन्डेसनले नुवाकोटको वाढी प्रभावित क्षेत्रमा खाद्यन्न, लुगाकपडा, पानी, मेट्रेस लगाएतका वस्तुहरु संकलन गरि वितरण गरेको छ। यस पुण्य कर्ममा हामीलाई साथ र सहयोग गर्नुहुने सम्पुर्ण प्रति आभार प्रकट गर्दछौँ।

31/08/2026

On National Library Day, let’s celebrate libraries as spaces where curiosity grows, ideas take shape, and knowledge becomes accessible to all.

May every page inspire a new thought, and every book open the door to a brighter future.

Happy National Library Day!

28/08/2026

पवित्र धागोले जोडिएको सम्बन्ध, माया र विश्वासले अझ बलियो बनोस्।

यस पावन अवसरमा सबैमा सुख, शान्ति, समृद्धि र पारिवारिक सद्भावको हार्दिक शुभकामना।

मैनादेवी फाउन्डेसन परिवारको तर्फबाट
जनै पूर्णिमा तथा रक्षाबन्धनको हार्दिक मंगलमय शुभकामना।

27/08/2026

आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरु! रसुवाको भोटेकोशी नदीमा अचानक आएको बाढी पश्चात रसुवा, नुवाकोट र धादिङ लगाएतका जिल्लाहरुमा भएको मानवीय र भौतिक क्षति हामी सबैलाई अवगत नै छ। उक्त परिस्थितिलाई मध्यनजर गर्दै हामी, मैनादेवी फाउन्डेसनबाट राहत तथा अत्यावश्यक सामग्री वितरण गर्न उक्त स्थानहरुमा पुग्दै छौँ। त्यसैले सम्पुर्ण सहयोगी मनहरुलाई आफुले सक्ने सामान उपलब्ध गराउनुहुन हार्दिक अनुरोध गर्दछौँ। मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो, त्यसैले आफुले सक्ने सहयोग गरौँ।
नोट: सहयोगको रुपमा सामग्री प्रदान गरिदिनुहोला र रकम सहयोग गर्नुपरेमा नेपाल सरकारको आधिकारिक प्रधानमन्त्री राहत कोषमा गर्नुहुन समेत अनुरोध गर्दछौँ।

Telephone

Address


Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Maina Devi Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.