License Update
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from License Update, Digital creator, Kathmandu.
All about driving license, rules, news and updates.
लाइसेन्स जानकारी नियम अनि सूचना तथा समाचार अब एकै छाना मुनि
For Business Enquiry: 📩 [email protected] लाइसेन्स सम्बन्धि सम्पूर्ण जानकारी अनि सूचना पाउनु परेमा या नेपालको जुनसुकै स्थानबाट लाइसेन्सको लागी फर्म भर्नु परेमा हामीलाई सम्झिनुहोस् !
विस्वासिलो अनि भरपर्दो स्थान LICENSE UPDATE हेर्दै गर्नुहोला !
20/09/2026
19/09/2026
YATAYAT LAHAN SIRAHA
लिखित (Written) तथा प्रयाेगात्मक (Trial) परीक्षा सम्बन्धी सूचना ।
19/09/2026
नुवाकोटको शिवपुरी गापा - ८ काफलडाँडामा मेडिकल राहत सामाग्री र औषधि लैजाँदै गरेको बा १५ च ३९६ नम्बरको एम्बुलेन्स दुर्घटनाग्रस्त भएको छ । उक्त एम्बुलेन्स बाढी पीडितलाई राखिएको पिपलटार होल्डिङ स्टेसनमा जान लागेको जनाइएको छ।
19/09/2026
YATAYAT MAHENDRANAGAR KANCHANPUR
सूचना ! सूचना !! सूचना !!!
19/09/2026
पृथ्वी राजमार्ग स्थित कृष्णभिर खुले लगतै कृष्णभिरबाट २ किलोमिटर मुग्लिन तर्फ ज्यामिरेघाट नजिकै चौकीटारमा गाडिहरु चिप्लिन थालेका छन्, बाटोको अवस्था खराब छ | अत्यावस्यक काम नपरी यात्रा नगर्नुहुन अनुरोध छ !
19/09/2026
महत्वपूर्ण सूचना
केही सेवाग्राहीहरु मेडिकल सकाएर Office Choose नै नगरी कुरेर बस्नु भएको रहेछ । Office Choose नगर्दा सम्म कार्यालयमा अनलाईन आवेदन आइपुग्दैन । कार्यालयमा आवेदन नआइ एप्रुभ गर्न मिलेन ।
मेडिकल सकाएपछि फाराम भर्दाको QR Code स्क्यान गरेर Office Choose गर्नु पर्छ ।
18/09/2026
YATAYAT JANAKPURDHAM
18/09/2026
RESULT ALERT 😄
YATAYAT MAHENDRANAGAR KANCHANPUR
सूचना ! सूचना !! सूचना !!!
Category
Website
Address
Kathmandu
56900
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |