ShareCable
शेयर बजार सम्बन्धी सम्पूर्ण जानकारीका साथै आइपीओ, हकप्रद तथा अन्य जानकारीका लागि follow गर्नुहोला।
17/07/2026
नयाँ आर्थिक वर्ष लागेसँगै नेप्सेले केही आशा देखाएको छ।
03/07/2026
Positive Circuit!
निम्न कम्पनीहरूको सेयरमा सकारात्मक सर्किट लागेको छ।
१. Sanigad Hydro Limited,
LTP: Rs.395.70
२. Snow Rivers Limited,
LTP: Rs. 690.60
३. Kalanga Hydro Limited
LTP: Rs. 390.60
03/07/2026
यहाँहरुलाई अग्रिम शुभकामना।।
Mount Everest Power काे आइपिओ बाँडफाँट सम्पन्न।
#आइपीओ
01/07/2026
डिजेल पेट्रोल तथा एलपिजी ग्यासको मूल्यमा भारी गिरावट!
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा आएको गिरावटसँगै आयल निगमको सञ्चालक समितिले पनि घटाउने निर्णय गरेको हो।
कसको मूल्य कति घट्यो त?
१. डिजेल र मट्टी तेल प्रति लिटर ३० रुपैयाँले घटेको छ।
२. पेट्रोल प्रति लिटर २० रुपैयाँले घटेको छ।
३. हवाई इन्धन प्रति लिटर ४० रुपैयाँले घटेको छ।
४. खाना पकाउने ग्याँस प्रति सिलिन्डर १०० रुपैयाँले घटेको छ।
29/06/2026
Positive Circuit!
भर्खरै आइपिओ सूचीकृत भएर कारोबार भइरहेका यी कम्पनीहरूमा केही दिनयता लगातार १५% को पोजिटिभ सर्किट लागेको छ।
25/06/2026
TPKHL र YMHL काे शेयरमा POSITIVE CIRCUIT!
25/06/2026
शुभकामना!
सर्वोत्तम पेन्ट्सको आइपीओ बाँडफाड सम्पन्न!
17/06/2026
IPO खुल्यो!
Mount Everest Power Development Limited ले आज अर्थात् असार ३ गतेदेखि आइपिओ बिक्री खुल्ला गरेको छ।
उक्त कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ बिक्री गरेपश्चात् अब सर्वसाधारणका लागि आइपिओ बिक्री खुल्ला गरेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यका दरले १४,२७,६०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन खुल्ला गरेको छ।
उक्त कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
सो आइपीओकाे निष्कासन बन्द छिटोमा असार ८ गते हुन्छ भने ढिलोमा असार १७ गते हुनेछ।
यहाँहरू सबैलाई अग्रिम शुभकामना
17/06/2026
NEPSE काे अध्यक्षमा सहसचिव अमृत लम्साल नियुक्त!
लामो समयदेखि रिक्त रहेको NEPAL STOCK EXCHANGE (नेप्से) को अध्यक्षमा अर्थमन्त्रीले सहसचिव अमृत लम्साललाई नियुक्त गर्नुभएको छ।
लगभग डेढ महिनादेखि नै नेतृत्वविहीन बनेको नेप्सेले नयाँ अध्यक्ष पाएसँगै नेप्सेले गति लिन सक्ने आशा जागेको छ।
11/06/2026
आइपीओ खुल्यो है! अग्रिम शुभकामना!
सर्वोत्तम पेन्ट इन्डस्ट्रीले सर्वसाधारणको लागि आईपीओ जारी गरेको छ। उक्त आइपिओमा असार २ गतेसम्म आवेदन दिन सकिनेछ।
Category
Contact the business
Website
Address
Baneshwor, KTM
Kathmandu
Alerts
Be the first to know and let us send you an email when ShareCable posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.