GCS VLOGS
Success doesn’t just find you. You have to go out and get it. Don’t be pushed around by the fears in your mind. Be led by the dreams in your heart.
प्रश्न गर्न पाइयो प्रश्न जायज पनि छ। तर यो समय प्रश्नमा अल्झिएर बस्ने समय होइन। मलाई जहाँसम्म लाग्छ सरकारले आफ्नो तवरबाट काम गरिरहेकै छ। चामलको विपदमा यतिको छिटो काम कारबाही भएको हामीले पहिले देखेका थिएनौं। प्रधानमन्त्री गृहमन्त्री आफै खटिरहनु भएको छ यो बेलामा राजनीतिक फण्डाको लागि प्रश्न गर्ने काम चाहिँ गलत हो। आफन्तहरू हराइरहनु भएको छ तपाईँहरूप्रति संवेदना छ भौगोलिक अवस्था नै त्यस्तै छ। त्यसैले कहीँ कतै ढिला हुनसक्छ धैर्य गर्नुस् सरकारले साथ दिन्छ
रातको समय छ चिनिया पक्षले ताल फुट्यो भने खबर पठाएको छ त्यसैले रातको समयमा सबैजना सचेत रहनुहोला सुरक्षित रहनुहोला
28/08/2026
😢 HELP POST | आमा–छोराको सकुशल खबरको प्रतीक्षा 🙏💔
उहाँको नाम अनुस्का पाण्डे हो। उहाँ रसुवाको टिमुरे स्वास्थ्य चौकीमा कार्यरत हुनुहुन्थ्यो। तर बाढी र विपत्तिको यो कहालीलाग्दो समयमा उहाँ आफ्नो सानो छोरासहित सम्पर्कविहीन हुनुभएको खबरले परिवार, आफन्त र चिनेजानेकाहरूलाई स्तब्ध बनाएको छ। 😢
अरूको जीवन बचाउन र स्वास्थ्य सेवामा समर्पित भएर खटिने उहाँ आज आफ्नै जीवन र आफ्नो नानीको अवस्थाबारे अनिश्चितताको घेरामा हुनुहुन्छ। आमा र छोराको अवस्था कस्तो होला? कहाँ हुनुहुन्छ होला? सुरक्षित हुनुहुन्छ कि…? यही प्रश्नले अहिले सबैको मन पोलिरहेको छ। 💔
हे भगवान् श्री पशुपतिनाथ, यो कठिन घडीमा अनुस्का जी र उहाँका नानीको रक्षा गरिदिनुहोस्। 🙏 उनीहरू जहाँ भए पनि सुरक्षित रहून् र छिट्टै सकुशल परिवारको सम्पर्कमा फर्किऊन्। 😭❤️🩹
This is reality and it confirms that we ourself disobey the notice
yo dekhera kasko man rudaina hola rw 🥲🥲
THE SAME THING HAPPENED IN RUKUM AND OTHER PARTS OF NEPAL DUE TO TIBETIAN GLACIER OUTBRUST ! THE VIDEO ABOVE IS FROM ALASKA SO WE CAN TAKE A OVERVIEW HOW THE FLOOD TOOK AWAY LIVES!!
Source : Tiktok user Kevin. Creates
This is THE real footage of flood how it started
Kuro chhai ho haii
Monsoon rains triggered the collapse of a waste pile at a closed jade mining site in Hpakant, Kachin State, Myanmar, on Sunday (6/28/2026). The incident killed at least five people, while 15 others are still reported missing.
The unstable pile of mining leftovers from heavy rain suddenly slid down and buried loose jade hunters who were sweeping the site. Search teams are still trying to carry out evacuation amid dangerous terrain.
Fatal accidents at Myanmar mines are common, especially during the rainy season. The jade industry in this region has come under the spotlight due to a lack of regulation, and has become a battleground for factions fighting over funding in the post-2021 coup civil war.
Category
Website
Address
Kathmandu