Pawan Update
All about sports and current news update
we love cricket ,football and many more
14/07/2026
प्रधानमन्त्री बालेन शाह र रवि लामिछाने सदनमा छिर्दै गरेको विषयमा,,
सदनमा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने भन्दै एमालेका ऐन महरले नियमापत्ति गरेका छन्।प्रधानमन्त्री बालेन शाह र रवि लामिछाने सदनमा छिर्दै गरेको विषयमा,,
सदनमा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने भन्दै एमालेका ऐन महरले नियमापत्ति गरेका छन्।
England weather
14/07/2026
एउटा देशको गृहमन्त्री देश र जनताको हितमा काम गर्छु भन्दा सदनमै धरधरी रुने अवस्थामा पुऱ्याइन्छ।एउटा लासमाथि राजनीति गरेर कराइन्छ।
यिनका बाहरुले ती निर्दोष बच्चाहरुलाई ड्याङ ड्याङ गो’ली हान्ने आदेश दिएर मार्दा यहाँहरुको बोली कहाँ अड्केको थियो?
त्यसैले यो सरकार मुर्दावाद होइन जिन्दावाद हो; जेनजी शहीदकी आमा रचना खतिवडा।
Its wembley park stadium
14/07/2026
🙏
13/07/2026
झापामा अव्यवस्थित बसोबास गरेका ५ परिवारलाई सरकारले लालपुर्जा वितरण गरेको छ।
12/07/2026
What is that ?
जबसम्म जनता आफैं सचेत हुँदैनन् तबसम्म केही फेरिने वाला छैन।
२/४ दिन नगर प्रहरीको निगरानी कम हुनेबित्तिकै यो आवश्यक थियो त?? जनताले पनि बुझ्नु जरुरी छ।
12/07/2026
Still confused
कुरो बुझ्न सकिएन🤔
मेरो पुरानो घर दैलेख हो।त्यसपछि बुबा कैलाली आउनुभयो,मेरो नागरिकता कैलालीको छ अनि बुवाको ठेगाना चाहिँ बर्दिया हो।हाल काठमाडौंमा सुकुम्वासी छु।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Chuchepati Marg
Kathmandu