Lekhak

Lekhak

Share

सबैको आफ्नै शैली , आफ्नै भाषा , आफ्नै बुझाइ हुन्छ र त्यसलाई आफ्नै शब्दमा प्रस्तुत गर्न लेखक "Lekhak Nepal Official" is a community of Nepali writers and poets.

The aim of this page is to provide a platform for Nepali writers and poets to share their works and connect with readers and other writers. We also aim to promote Nepali literature and culture through our page.

05/05/2026

विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून् - नेताको भीडबाट होइन,
कर्मचारीले विधि खोजून - नेताको छहारी होइन
बालेन्द्र शाह

05/05/2026

जिन्दगी चक्र—घडीको काँटा जस्तो
घुम्छ निरन्तर, रोकिँदैन कस्तो
जे रोप्यौ आज—भोलि त्यही फल्छ
मान्छे भएर बाँच—त्यही मात्र बल्छ

जिन्दगी चक्र—सासको हिसाब
आएको छौं खाली, जान्छौं किताब

05/05/2026

मलाई म बुझ्न गाह्रो छ,
अरूले के बुझ्लान् र ?

तर मेरा शब्दहरूले सधैं मेरो पक्ष लिन्छन्

हे सरकार लौ सुन मेरो पुकार अनि हारगुहार 04/05/2026

लखेटिदेऊ नदी खोला किनारहरुलाई कब्जा गरी राष्ट्रिय सम्पत्तिको जगेर्ना खातिर ठूला ठूला भाषण गर्ने हुकुम्बासीहरुलाई

हालीदेऊ कालकोठरीमा ती सबै पुराना ठूला साना नेता कर्मचारीहरुलाई
Rajan Jung Adhikari

हे सरकार लौ सुन मेरो पुकार अनि हारगुहार उठाइदेऊ वर्षाैँदेखि सार्वजनिक जग्गा जमिनमा बसोबास गर्ने सुकुम्बासीहरुलाई लखेटिदेऊ नदी खोला किनारहरुलाई कब्जा...

लेख्न सुरु गर 04/05/2026

“कसैले नसुने पनि—कागजले सुन्छ
तिमीले लेखेको हरेक शब्द—महत्वपूर्ण हुन्छ”

लेख्न सुरु गर लेख, लेख — चुप बस्न छोड मनभित्रको आवाजलाई आजै खोल आँसु होस् या सपना, कागजमा झार लेख्न सुरु गर—अहिले नै, यहीँबाट सुरु...

04/05/2026

डर लाग्छ?—ठिक छ, त्यो पनि लेख
टुटेको मुटु?—त्यो पनि लेख
खुशीका पल?—त्यो पनि लेख
तिमी जस्तो छौ—त्यस्तै लेख

हराउनुको अनुभूति के हो ? | Lekhak 04/05/2026

मानिसहरूको भीडमै उभिएको थिएँ,
तर कसैले मेरो अनुपस्थिती महसुस गरेन।

नाम थियो, अनुहार थियो,
तर अस्तित्व…?
सायद कतै बाटोमै छुट्यो।

हराउनुको अनुभूति के हो ? | Lekhak तिमीले कहिल्यै यस्तो महसुस गरेका छौ? कि तिमी हरायौ… तर कसैले खोजेन?” म हराएको थिएँ। साच्चिकै।

04/05/2026

“शब्दहरू त म लेख्छु,
तर ती शब्दभित्र लुकेको कथा भने मेरो होइन
—यो त हजारौँ नबोलेका मनहरूको आवाज हो”

03/05/2026

“कहिलेकाहीँ शब्दहरू साना हुन्छन्
तर तिनीहरूको अर्थ धेरै गहिरो हुन्छ,

एउटा सानो लेखले पनि कसैको जीवन बदल्न सक्छ,
त्यसैले लेख्न कहिल्यै नडराऊ,
किनकि तिम्रो कथा कसैका लागि प्रेरणा बन्न सक्छ“

03/05/2026

“हराएको मान्छे हुँ म,
तर शब्दहरूमा अझै जिउँदै छु"

Category

Telephone

Address


Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Lekhak posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.