Vote For Rajan Khadka

Vote For Rajan Khadka

Share

स्वतन्त्र उम्मेदवार । ललितपुर महानगर
उपमेयर - २०७९ - पाँचौ स्थान
वडा अध्यक्ष - २०७४ - तेस्रो स्थान

ललितपुर महानगरपालिकाको, वडा नम्बर ४ लाई नमूना वडा बनाउने मेरो सिम्पल योजना

आफनो सडक–चोकको समस्या पहिचान, यसैमा छ दिगो समाधान
देशको राजनिति अस्थिर छ । सबैको सानो सानो योगदानले अब स्थिर बनाउनु पर्छ
आक्रोश, जोश र होसलाई जोड्नु छ । अब गाउँ, टोल, वडाले नै विकासको खाका कोर्नु छ
१. सबै टोलका सडक, चोकलाई नाम दिने
२. हरेक सडक, चोकको नाममा उपभोतmा समिति बनाउने
३. १ टोल १ टोलविकास संस्था वा टोलसुुधार समिति बनाउने (आवश्यकता अनुसार संख्या थप हुनसक्ने)

Telephone

Website

Address


Bagdol
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Vote For Rajan Khadka posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.