Vim Nepal
Making every wash quicker, easier, and spotless.
Vim Nepal को आधिकारिक फेसबुक पेजमा तपाईंलाई स्वागत छ । Vim Dishwashing Liquid को कागतीयुक्त शक्तिशाली फरमूलाले भाँडा धुने कार्यलाई सजिलो र प्रभावकारी बनाउने भएकोले हरेक पटक भाँडाहरू माझ्दा तपाईंको भाँडा चम्किलो हुन्छ । सबैभन्दा कडा चिल्लोपन र कट्कटेलाई हटाउनको लागि Vim Liquid मात्र एक चम्चा नै काफि छ**, यसले बिना मेहेनत नै तपाईंको समय बचत गर्दछ ।
Vim को शक्तिले* कागतीको सफाई सम्बन्धी फाइदाहरूलाई बुझाउँछ, जुन Vim Liquid को मुख्य तत्व हो । यसमा रहेको कागतीको प्राकृतिक गुणहरूले चिल्लोपनलाई काट्छ र तपाईंको भाँडालाई ताजा र कागतीको प्रभावकारी सफाइ दिन्छ । Vim Liquid प्रयोग गरी यसको ताजा सुगन्ध र उत्कृष्ट सफाईको शक्तिको अनुभव गर्नुहोस् ।
नोट:
* शक्ति भन्नाले कागतीको सफाई सम्बन्धी फाइदाहरूलाई बुझाउँछ,
** स्वतन्त्र प्रयोगशाला परीक्षण अध्ययनका अनुसार एवं अन्तरक्रीयात्मक प्रयोगशाला परीक्षण सर्तहरूमा उपभोक्ता प्यानल अध्ययनका अनुसार ।
Big mess? Oily plates? No problem.�Vim Liquid helps remove tough grease easily, and refills make it even more convenient.
10/07/2026
Your everyday yellow, ready to fight the toughest grease. Vim Liquid is the yellow you can always rely on.
We love a challenge, but not while doing the dishes.
18/06/2026
Loved the meal? Don’t let the grease ruin the mood.
With VIM, tough grease gets an easy clean, so your kitchen resets faster.
15/06/2026
From oily pans to burnt bases, tough grease can be stubborn.
Good thing VIM works harder, so you don’t have to.
08/05/2026
Grease? Never heard of her! 🍽️
kitchen sink
06/05/2026
Say goodbye to endless scrubbing. With Vim Liquid, you get maximum shine with minimum effort. Because your time is just as precious as your plates.
कागतीको शक्ति, अब हरेक थोपामा!
Vim Liquid को ताजा सुगन्ध र शक्तिशाली फर्मुलाले भान्छाको कामलाई बनाउँछ एकदमै सजिलो।
24/04/2026
Experience the magic of Dishwashing with Vim.
Category
Website
Address
Kathmandu