electionupdate.com
चुनाब सम्बन्धि ताजा ताजा अपडेटका लागि हामीसंगै रहनुहोस ।
10/08/2026
प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङको भेटवार्ता ।
10/08/2026
प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव बिच भेटघाट ।
10/08/2026
आज श्रावण महिनाको अन्तिम सोमबार । हरहर महादेब ।🙏🙏
09/08/2026
श्रावण महिना, भगवान शिबजीको प्रिय महिना । जय शम्भो🙏
डा. बाबुराम भट्टराई लेख्छन-
"आर्यघाटबाट सबै दिवंगत हजूरबा-हजूरआमाहरू बौरिएर नयाँ वंश चल्दैन!
हजारौं वेत बसिसकेका गौमाताहरू जम्मा गरेर नयाँ डेरी उद्योग चल्दैन!
नयाँको विकल्प झन् नयाँ हो, पुरानो हैन! झन् पुरानो त झन् हुँदैहैन!
अतीतमुखी हैन भविष्यमुखी बनौं! समृद्ध नेपाल अवश्य बन्छ!"
06/08/2026
सर्बोच्च अदालतको संयुक्त ईजलासले नेपाली काङ्ग्रेसको विशेष अधिवेशन गत बैखाख ४ गते कानुन सम्मत ठहराएको फैसला उपर चित्त नबुझी नेपाली कॉग्रैसका देउबा समूहले सर्बोच्चमा पुनरावलेकन गरी पाउँ भनी दिएको निवेदन उपर आज पूर्ण ईजलासमा सुनुवाई भई अब पूर्ण ईजलासमा पुनः मुद्दामा सुनुवाई हुने आदेश भएको छ।
06/08/2026
जानकारीको लागि
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)मा चुनावी सरगर्मी सुरु भएको छ । यही साउन २९ गते हुने निर्वाचनका लागि विभिन्न पदका आकांक्षीहरुले लबिङ सुरु गरेका छन् । उम्मेदवारहरु प्यानल नै घोषणा गरेर प्रतिस्पर्धामा छन् ।
06/08/2026
जय श्री कालभैरब ।🙏🙏🙏
नेपालीहरुको जिन्दगी चाहिं लाइन बस्दैमा बित्ने भो ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kathmandu