Dr Ragesh Karn
Associate Professor of Neurology at Teaching Hospital (TUTH, IOM), DM (Neurology), MD (Internal Medicine) from TUTH.
07/06/2026
त्रि. वि. शिक्षण अस्पतालका मष्तिस्क, मेरुदण्ड तथा स्नायु रोग विशिष्ठ विशेषज्ञ सह-प्राध्यापक 👨⚕️डाक्टर रागेश कर्णको
जनकपुरमा आउंदो ओ. पी. डी. ⏱ जेठ ३० गते, शनिवार
📍ब्रेन बडी एण्ड माइन्ड मल्टी सुपर स्पेशालिटी सेन्टर,
रामानंद चौक, जनकपुर धाम
अग्रिम बुकिंगको लागि सम्पर्क
☎️ 01-4950129 📱9803492233
29/05/2026
स्वतन्त्रता, समानता र लोकतान्त्रिक मूल्यहरूको प्रतीक — गणतन्त्र नेपाल। ✨
गणतन्त्र दिवसको पावन अवसरमा हार्दिक शुभकामना!
डा. रागेश कर्ण
स्नायुसम्बन्धी समस्याको उपचार रोगको प्रकार र अवस्थाअनुसार फरक हुन्छ । सही समयमै गरिएको उपचार र नियमित निगरानीले जीवनलाई सहज र सुरक्षित बनाउन मद्दत गर्छ ।
Brain, Body, and Mind, Multi-SuperSpeciality Centre
Contact Us: Basundhara, Kathmandu
+977-1-4950129, +977-1-4951723
न्युरोलोजीमा सही निदानका लागि लक्षणको सूक्ष्म मूल्याङ्कन र आधुनिक जाँच विधिको महत्त्वपूर्ण भूमिका हुन्छ । समयमै गरिएको जाँचले गम्भीर समस्या पहिचान गर्न मद्दत पुर्याउँछ ।
Brain, Body, and Mind, Multi-SuperSpeciality Centre
Contact Us: Basundhara, Kathmandu
+977-1-4950129, +977-1-4951723
उच्च रक्तचाप, मधुमेह, धूम्रपान, अत्यधिक तनाव, निद्राको कमी र अस्वस्थ जीवनशैलीले मस्तिष्क तथा स्नायुसम्बन्धी समस्याको जोखिम बढाउन सक्छ । समयमै सचेत रहनु आवश्यक छ ।
Brain, Body, and Mind, Multi-SuperSpeciality Centre
Contact Us: Basundhara, Kathmandu
+977-1-4950129, +977-1-4951723
त्रि. वि. शिक्षण अस्पतालका मष्तिस्क, मेरुदण्ड तथा स्नायु रोग विशिष्ठ विशेषज्ञ सह-प्राध्यापक 👨⚕️डाक्टर रागेश कर्णको जनकपुरमा आउंदो ओ. पी. डी. ⏱ जेठ 9 गते, शनिवार 📍ब्रेन बडी एण्ड माइन्ड मल्टी सुपर स्पेशालिटी सेन्टर, रामानंद चौक, जनकपुर धाम अग्रिम बुकिंगको लागि सम्पर्क ☎️ 01-4950129 📱9803492233
हातखुट्टा वा शरीरमा सुईले घोचेझैँ, झमझमाउने वा चिलाउने महसुस हुनु नसा समस्याको संकेत हुन सक्छ । यस्तो लक्षण बारम्बार देखिए मस्तिष्क वा स्नायुसम्बन्धी समस्या हुन सक्ने भएकाले समयमै जाँच आवश्यक हुन्छ ।
रिङ्गाटो मस्तिष्क र स्नायु प्रणालीसँग सम्बन्धित लक्षण हुन सक्छ । लगातार रिङ्गाटो वा सन्तुलन गुम्ने समस्या देखिए न्युरोलोजिस्टको जाँच आवश्यक हुन्छ ।
टाउको दुखाइ सामान्य समस्या हुन सक्छ, तर सबै दुखाइ एउटै हुँदैनन् । केही साधारण हुन्छन् भने केही गम्भीर स्नायु समस्याको संकेत पनि हुन सक्छन् ।
Click here to claim your Sponsored Listing.
Category
Contact the practice
Telephone
Website
Address
Basundhara
Kathmandu
44600
Opening Hours
| Monday | 07:00 - 19:00 |
| Tuesday | 07:00 - 19:00 |
| Wednesday | 07:00 - 19:00 |
| Thursday | 07:00 - 19:00 |
| Friday | 07:00 - 19:00 |
| Sunday | 07:00 - 19:00 |