Liberty Micro Life Insurance
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Liberty Micro Life Insurance, Insurance Company, Bluebird Mall, Thapathali, Kathmandu.
"सुलभ र किफायती जीवन बीमा सबैका लागी"
आर्थिक, सामाजिक र भौगोलिक रुपमा पिछडिएको वर्गलाई समेट्न र बीमाको पहुँच पुग्न नसकेको ठाउँहरुमा सचेतना फैलाई सुलभ रुपमा बीमाको पहुँच पुर्याउने उद्देश्यले लिबर्टी लघु जीवन बीमा कम्पनीको स्थापना भएको हो।
जीवनमा जोखिम अनिश्चित हुन्छ, तर तयारी हाम्रो हातमा हुन्छ। 💚
बीमा—भोलिको सुरक्षा र आजको जिम्मेवार निर्णय। 🛡️
#बीमा #बीमाकोमहत्त्व #जीवनबीमा #आर्थिकसुरक्षा
25/09/2026
"जहाँ लक्ष्य प्राप्तिको चाहना र जितको जुनुन हुन्छ, त्यहाँ सफलता अवश्यम्भावी हुन्छ!"
धनगढी, नेपालगन्ज, भैरहवा लगायत देशका विभिन्न जिल्लाहरुमा आदरणीय अभिकर्ताज्युहरुसङ्ग अन्तर्कृया तथा प्रशिक्षण कार्यक्रम गर्नुहुँदै मार्केटिङ हेड अशोक कुँवर सर, दाबी प्रमुख गोविन्द रेग्मी सर लगायत प्रदेश प्रमुख, शाखा प्रमुखज्युहरु ।
गाउँ गाउँ, घर घर पुग्ने हो; बीमा चेतना फैलाउने हो।। 🇳🇵
25/09/2026
इन्द्रजात्राको अवसरमा काठमाडौं उपत्यकाको मौलिक संस्कृति, परम्परा र सांस्कृतिक सम्पदाको उत्सव मनाऔँ।
इन्द्रजात्राको हार्दिक शुभकामना। 🙏🇳🇵
#इन्द्रजात्रा #नेपालकोसंस्कृति #संस्कृतिरसम्पदा
24/09/2026
सबैले विशेष सतर्कता अपनाउनुहोला। 🙏
सतर्क रहौं, सुरक्षित रहौं।
संविधानले सुनिश्चित गरेका अधिकार, स्वतन्त्रता, समानता र लोकतान्त्रिक मूल्यहरूको संरक्षण गर्दै समृद्ध, सुशासनयुक्त र न्यायपूर्ण नेपाल निर्माणमा हामी सबै एकजुट भएर अघि बढौँ।
संविधान दिवसको हार्दिक शुभकामना! 🇳🇵
श्रम, सीप र सिर्जनाका अधिष्ठाता भगवान् विश्वकर्माको आराधना गर्दै, हरेक कर्ममा सफलता, प्रगति र समृद्धिको कामना गरौँ।
भगवान् विश्वकर्माको आशीर्वादले हाम्रो श्रममा शक्ति, सीपमा निखार र कर्ममा निरन्तर सफलता प्राप्त होस्।💐🌺🌼
विश्वकर्मा पूजा २०८३ को हार्दिक मंगलमय शुभकामना। 🇳🇵
#विश्वकर्मापूजा #विश्वकर्माजयन्ती #विश्वकर्मा #श्रम #सीप #सिर्जना #समृद्धि #प्रगति #शुभकामना
राष्ट्रिय बाल दिवसको शुभकामना! 🎈🇳🇵
हरेक बालबालिकाको हाँसो सधैं फुलिरहोस्, सपना पूरा होस्। उनीहरूको बाल्यकाल सुरक्षित, खुसी र सुन्दर रहोस्। ❤️
#राष्ट्रियबालदिवस #बालअधिकार #हाम्राबालबालिका
14/09/2026
हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा आमाहरूमा सु:ख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवं अखण्ड सौभाग्यको हार्दिक मंगलमय शुभकामना।
यस पावन पर्वले हाम्रो मौलिक संस्कृति, परम्परा र नारी शक्तिको गौरवलाई अझ उजागर गरोस्।
हरितालिका तीजको हार्दिक शुभकामना।
#हरितालिकातीज #तीज #तीजकोशुभकामना #नारीशक्ति #नेपालीसंस्कृति #मौलिकसंस्कृति #परम्परा #शुभकामना
11/09/2026
बुवाको निस्वार्थ माया, त्याग र आशीर्वादप्रति हार्दिक सम्मान।
बुवाको मुख हेर्ने दिनको हार्दिक शुभकामना। 🙏
#बुवाकोमुखहेर्नेदिन #कुसेऔँसी #पितृऔँसी #पितृदेवोभवः #बुवाकोमाया
Category
Contact the business
Telephone
Website
Address
Bluebird Mall, Thapathali
Kathmandu
44800
Opening Hours
| Monday | 09:30 - 17:30 |
| Tuesday | 09:30 - 17:30 |
| Wednesday | 09:30 - 17:30 |
| Thursday | 09:30 - 17:30 |
| Friday | 09:30 - 15:00 |
| Sunday | 09:30 - 17:30 |
Alerts
Be the first to know and let us send you an email when Liberty Micro Life Insurance posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.