Movie Adda
“दर्शकको माया नै हाम्रो बल हो, हिजो पनि पायौं, भोलि पनि पाउनेछौं।”
: "अभिनेता प्रदीप खड्काले इन्गेजमेन्ट गरे भन्ने खबरले यतिबेला बजार तातेको छ। तर पख्नुहोस्, यो रियल लाइफको होइन, रिल लाइफको इन्गेजमेन्ट हो! निर्देशक सुदर्शन थापाको बहुप्रतीक्षित चलचित्र 'शुभ विवाह' का लागि प्रदीपसँग अभिनेत्री सनिशा भट्टराई अनुबन्धित भएकी छन्। के यो नयाँ जोडीले बक्स अफिसमा कमाल गर्ला त? तपाईंको विचार कमेन्टमा लेख्नुहोला!"
Try something please comment.......
नेपाल चलचित्र सङ्ग्रहालय घोषणा समारोह
कस्तो राम्रो कुरा लक्ष्मी आमाको..... उहाँको यो कुरा एकचोटि सुनौँ त...
नायक निखिल उप्रेतीको राजनीतिक सम्बन्धी धारणा यस्तो रह्यो.. एकचोटि सुनौँ त..
महानायक राजेश हमालको यसपालिको चुनावमा भोट कसलाई त एकचोटि सुनौ त...
निर्देशक शोवित बस्नेत....
Contact the public figure
Telephone
Website
Address
Kathmandu
44600