Y R Tyre

Y R Tyre

Share

आफ्नो बाटो, आफ्नो माटो
नेपालमा बनेको

21/09/2026

From the court to the road, performance matters.⚡

Get to know Stefan from Kathmandu Reds as he shares his thoughts on YR Tyres and the journey behind the partnership.

[YR Tyres, Stephen, Kathmandu Reds, Volleyball, Sports, Performance, Road, Athlete, Tyre ]

30/04/2025

🙏 जन-सूचना 🙏

प्रिय ग्राहक, वितरक, र शुभेच्छुकहरू,

केही समयको लागि YR Tyre बन्द रहेको थियो। यो बन्द हुनुको कारण कम्पनीको स्थायी बन्द हैन, बरु हाम्रो उत्पादन संयन्त्रको स्तरोन्नति र केही टायरहरूको नयाँ मिश्रणमा काम गर्न गरिएको योजना थियो।

यस अवधिमा केही गलत अफवाहहरू फैलिएका थिए कि YR Tyre बन्द भइसकेको छ। तर साँचो कुरा यो हो कि हामी केही समयको लागि कोषमा बसेका थियौं – झयाप्प नफर्किन, तर पंख फैलाएर फर्किन।

आज हामी त्यो कोषबाट पुतली बनेर फर्किएका छौं — अझ मजबुत, अझ सुन्दर, अझ प्रतिबद्ध।

हाम्रो प्लान्ट अहिले २४ घण्टा सञ्चालनमा छ।
हामी अझ बढी समर्पित छौं तपाईंलाई उच्च गुणस्तरका Made in Nepal टायरहरू उपलब्ध गराउन।

हामीलाई माया गर्ने सम्पूर्ण ग्राहक र शुभेच्छुकहरूलाई धन्यवाद छ। अब हामी फेरि यहाँ छौं, तपाईंहरूको भरोसा बन्न।

– YR Tyre Industries Pvt. Ltd.
#चल्छडबलचल्छ

30/04/2025

🚖 ढुक्क भएर व्यवसाय गरौं, भरोसा गरौं भाले लगमा! 🔧
अब अटोचालकहरूका लागि व्यवसाय अझै सहज, यात्रा अझै सुरक्षित।
भाले लग 4.00-8 टायरले दिन्छ मजबुत पकड़, लामो टिकाउ र मनको शान्ति।
“चल्छ… डबल चल्छ!” भन्ने हाम्रो वाचा तपाईंको व्यवसायमा ल्याओस् नयाँ ऊर्जा।

🛞 YR Tyre Industries Pvt. Ltd. — तपाईको यात्रा हाम्रो प्रतिबद्धता।

#चल्छडबलचल्छ

07/11/2024

Chhathpuja Ko Subhakamana.

03/11/2024

Bhai Tika, a beautiful tradition of love and protection! 💖✨ Wishing all brothers and sisters a day filled with blessings, joy, and cherished memories.

02/11/2024

Happy Govardhan Puja.

02/11/2024

Happy Mha Puja..

31/10/2024

Happy Kukur Tihar.

31/10/2024

दीपावलीको शुभकामना!
सबैलाई सुख, समृद्धि र खुशीयाली

30/10/2024

काग तिहारको शुभकामना! ❤️ #पहिलोदिन

Telephone

Address


Durbarmarg
Kathmandu

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00